• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पर्यावरण गित शिशिर खेल्छ लुकामारी शार्वजनिक

  •   २९ जेष्ठ २०७९, आईतवार ०६:२६ 
  • विजय हितानद्वारा रचित पर्यावरण गित ‘शिशिर खेल्छ लुकामारि’ को म्युजिक भिडियो शार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसलाई पारेर आयोजना गरिएको सातौं वातावरण साहत्य गोष्ठी ५ जून २०२२ का दिन भर्चुवल माध्यमद्वारा यसलाई शार्वजनिक गरिएको हो ।
    गीतमा स्वर दिपा लामाको छ भने संगित थिर थापा मगरले दिएका छन् । एरेन्ज भने कुमार थापाको हो । म्युजिक भिडियोमा प्रमुख अभिनय उदायमान मोडेल सारा मगरको रहेको छ भने स्वयंम रचनाकार हितानको पनि भुमिका छ ।
    म्यूजिक भिडियोका निर्देशक विश्वजित थापा हुन । उनि हालै फिल्म एन्ड मिडिया बिषयमा केन्ट युनिभरसिटिमा अध्यनरत छन् । भिडियोको सम्पुर्ण छायाङ्कन युके को सुन्दर सहर फोक्सटन नजिकैको वारन कन्ट्रिपार्क, ह्वाइट क्लिफ, र सामुन्द्रिक तटमा गरिएको हो ।
    हितानको यो दोस्रो पर्या गीत हो । यस अघि ‘शंरक्षणका हातहरु’ शिर्सकको पर्या गीत बजारमा आइसकेको छ । हितानलाई शंरक्षणकर्मि र पर्या साहित्यकारको रुपमा पनि चिनिन्छ ।
    गीतको युट्यूब लिङ्क

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य