गन्तव्यमा रहेका समाचारहरु
लन्डन, २३ जुलाई | बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममध्ये एक १८औँ नेपाली ओपन कन्सर्ट २०२६ आगामी २५ जुलाई २०२६ मा एल्डरशटस्थित रशमोर एरिना (Rushmoor Arena) मा आयोजना हुने भएको छ। मगर एसोसिएसन यूके (MAUK) ले...
बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो १५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा जुलाई १० मा आयोजित विशेष समारोह एफएनजे यूकेकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख...
लन्डन, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आयोजना गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को १७औँ संस्करण शनिबार बेलायतको अल्डरसटस्थित सुसीमोटो हलमा सम्पन्न भएको छ। यस वर्षको श्रृङ्खलामा पूर्व गोर्खा सैनिक, साहित्यकार, पत्रकार, गीतकार तथा समाजसेवी डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’लाई केन्द्रमा राखिएको थियो। हालै...
लण्डन । नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘पहाडकी रानी’ भनेर विश्वभर परिचित पाल्पा जिल्लाबाट बेलायत अधिराज्यका विभिन्न सहरमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा संस्था पाल्पाली भञ्ज्याङ यूके (पाल्पा जिल्ला समाज यूके) ले आफ्नो १६औँ वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम...
वेल्स, बेलायत । बेलायतको वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ परियोजना नेपाली भाषा, संस्कृति, इतिहास, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि बढिरहेको महत्वाकांक्षी योजनाका रूपमा विकसित हुँदै गएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका भावी पुस्तालाई...
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले वेल्स राज्यको कुम्ब्रानमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत शाखाले वेल्सस्थित नेपाली समुदायका प्राथमिकता, अपेक्षा तथा सरोकारका विषयमा जानकारी लिँदै समाचार लेखन, सञ्चार तथा जिम्मेवार पत्रकारिताबारे प्रशिक्षण प्रदान गरेको हो। कार्यक्रममा...
By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and Contributor, London Kathmandu News There are many inspiring stories within the Gurkha community, but few are as remarkable as that of...
लन्डन । बेलायतस्थित नेपाली समुदायको बहुप्रतीक्षित खेल महोत्सव Gorkha Cup यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। अल्डरसटको Queens Avenue मैदानमा आयोजित प्रतियोगितामा झण्डै २० हजार दर्शक सहभागी भएका थिए। खेल मात्र नभई नेपाली कला, संस्कृति, खानपिन र सामुदायिक...
लण्डन । बेलायतमा नेपाली समुदायबीच लोकप्रिय मानिने गोर्खा कप फुटबल प्रतियोगिताको २४औँ संस्करण आयोजना हुने भएको छ । प्रतियोगिता आयोजक तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यस वर्षको प्रतियोगितामा...
लन्डन, यूके | बेलायतको ह्यारोस्थित हर्रो बरो फुटबल क्लबमा मङ्गल बुद्ध विहार यूकेद्वारा २५७०औँ बुद्ध जयन्ती विविध धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमका साथ अत्यन्त भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। विदेशमा रहेका नेपाली समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई विशेष...












