मनोरञ्जनमा रहेका समाचारहरु

मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली समुदायबीच कला, संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्यले मगर संघ युकेद्वारा आयोजित १८औँ नेपाली ओपन कन्सर्ट–२०२६ बेलायतको लन्डनस्थित रसमर एरिना...

जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

लन्डन, २३ जुलाई | बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममध्ये एक १८औँ नेपाली ओपन कन्सर्ट २०२६ आगामी २५ जुलाई २०२६ मा एल्डरशटस्थित रशमोर एरिना (Rushmoor Arena) मा आयोजना हुने भएको छ। मगर एसोसिएसन यूके (MAUK) ले...

१५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित

बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो १५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा जुलाई १० मा आयोजित विशेष समारोह एफएनजे यूकेकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख...

२५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

प्रमिला लाबुङ राई लन्डन। बेलायतमा रहेका इलामेलीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष धनबहादुर राईका अनुसार...

बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी

लन्डन, ५ जुलाई २०२६ | ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बीजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए पनि...

बुटवल सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

लण्डन, ५ जुलाई। बेलायतमा रहेका बुटवल तथा आसपासका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले बुटवल सेरोफेरो समाज यूकेद्वारा आयोजित वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम शनिबार लण्डनको St Michael’s Community Centre, Welling मा भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष नारायण पुनको...

बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

बेलायत, २१ फेब्रुअरी – मगर संघ युकेले ४४औँ मगर दिवस बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न गरेको छ। बेलायतका विभिन्न सहरबाट मगर समुदायका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली डायस्पोराको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन...

‘मगर्स गट ट्यालेन्ट २०२५’ प्रतियोगिताको ट्रफी पलमस्टेड शाखाको पोल्टामा

मगर समुदायका युवाबीच प्रतिभा प्रदर्शनको उत्सव — पलमस्टेड शाखा विजयी बेलायत, ८ नोभेम्बर २०२५। मगर संघ यूके (MAUK) मगर युवा शाखाद्वारा आयोजित आठौं ‘मगर्स गट ट्यालेन्ट प्रतियोगिता २०२५’शनिबार लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा भव्य रूपमा सम्पन्न भएको छ। यस वर्षको प्रतियोगितामा मगर...

आठौं ‘Magar’s Got Talent 2025’ नोभेम्बर ८ मा लन्डनमा — सहभागी हुन दर्ता खुला

लन्डन, बेलायत। मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘Magar’s Got Talent’ को आठौं संस्करण आगामी शनिबार, नोभेम्बर ८, २०२५ का दिन लन्डनस्थित Springwest Academy, Browells Lane, TW13 7EF मा आयोजना हुने भएको छ। MAUK...

३९ टिमको सहभागिता, एनआरएनए कपले जोड्दैछ नयाँ–पुराना पुस्ता

लन्डन, सेप्टेम्बर ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रबार लन्डनको फेल्थाममा आयोजना गर्न लागेको दोस्रो एनआरएनए नेपाल महोत्सव तथा एनआरएनए कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित पत्रकार...