समाचारमा रहेका समाचारहरु

मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली समुदायबीच कला, संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्यले मगर संघ युकेद्वारा आयोजित १८औँ नेपाली ओपन कन्सर्ट–२०२६ बेलायतको लन्डनस्थित रसमर एरिना...

जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

लन्डन, २३ जुलाई | बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममध्ये एक १८औँ नेपाली ओपन कन्सर्ट २०२६ आगामी २५ जुलाई २०२६ मा एल्डरशटस्थित रशमोर एरिना (Rushmoor Arena) मा आयोजना हुने भएको छ। मगर एसोसिएसन यूके (MAUK) ले...

नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

लेखक: वम थापा सुर्यबंशी मगर पूर्व ब्रिटिस गोर्खा | पत्रकार,| Adviser, NRNA UK | President, FONIJ UK विश्व आज भौगोलिक सीमाभन्दा अवसरले बढी जोडिएको छ। शिक्षा, प्रविधि, व्यापार, वैदेशिक रोजगारी र बसाइँसराइले लाखौं नेपालीलाई संसारका विभिन्न मुलुकमा पुर्‍याएको छ। उनीहरू आफ्नो...

नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले संस्थाको आधिकारिक नाम, लोगो तथा आधिकारिक इमेलसँग मिल्दोजुल्दो नक्कली इमेल प्रयोग गरी भ्रामक सूचना, समाचार तथा कार्यक्रम सार्वजनिक भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो...

पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट

बम थापा सूर्यवंशी मगर लन्डन। हेज सेरोफेरो समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक भेटघाट यसपटक परम्परागत पार्टीभन्दा फरक ढंगले बेलायतको रमणीय पर्यटकीय स्थल डर्डल डोरमा सामूहिक भ्रमण तथा पिकनिक आयोजना गरी मनाएको छ। समाजका सदस्य तथा पत्रकार...

१५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित

बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो १५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा जुलाई १० मा आयोजित विशेष समारोह एफएनजे यूकेकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख...

२५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

प्रमिला लाबुङ राई लन्डन। बेलायतमा रहेका इलामेलीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष धनबहादुर राईका अनुसार...

बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी

लन्डन, ५ जुलाई २०२६ | ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बीजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए पनि...

बुटवल सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

लण्डन, ५ जुलाई। बेलायतमा रहेका बुटवल तथा आसपासका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले बुटवल सेरोफेरो समाज यूकेद्वारा आयोजित वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम शनिबार लण्डनको St Michael’s Community Centre, Welling मा भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष नारायण पुनको...

चिमखोले काइँला’का सिर्जनाले गुञ्जियो अल्डरसट, सम्पन्न भयो ‘अभिव्यक्ति श्रृङ्खला–१७

लन्डन, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आयोजना गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को १७औँ संस्करण शनिबार बेलायतको अल्डरसटस्थित सुसीमोटो हलमा सम्पन्न भएको छ। यस वर्षको श्रृङ्खलामा पूर्व गोर्खा सैनिक, साहित्यकार, पत्रकार, गीतकार तथा समाजसेवी डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’लाई केन्द्रमा राखिएको थियो। हालै...