प्रवासमा रहेका समाचारहरु

Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and Contributor, London Kathmandu News There are many inspiring stories within the Gurkha community, but few are as remarkable as that of...

बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

लन्डन । बेलायतस्थित नेपाली समुदायको बहुप्रतीक्षित खेल महोत्सव Gorkha Cup यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। अल्डरसटको Queens Avenue मैदानमा आयोजित प्रतियोगितामा झण्डै २० हजार दर्शक सहभागी भएका थिए। खेल मात्र नभई नेपाली कला, संस्कृति, खानपिन र सामुदायिक...

गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

लण्डन । बेलायतमा नेपाली समुदायबीच लोकप्रिय मानिने गोर्खा कप फुटबल प्रतियोगिताको २४औँ संस्करण आयोजना हुने भएको छ । प्रतियोगिता आयोजक तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यस वर्षको प्रतियोगितामा...

बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम

लन्डन, यूके | बेलायतको ह्यारोस्थित हर्रो बरो फुटबल क्लबमा मङ्गल बुद्ध विहार यूकेद्वारा २५७०औँ बुद्ध जयन्ती विविध धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमका साथ अत्यन्त भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। विदेशमा रहेका नेपाली समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई विशेष...

पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने

लण्डन, २७ अप्रिल २०२६ पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) ले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २७ जुन २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Farnborough स्थित Samuel Cody School मा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने...

अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक” आगामी जुन ७ मा केन्टको अशफोर्डमा आयोजना गर्ने भएको छ। GPF का अध्यक्ष Bhimraj Tumbahangphe ले दिएको जानकारी अनुसार कार्यक्रम बिहान...

बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

बेलायत, २१ फेब्रुअरी – मगर संघ युकेले ४४औँ मगर दिवस बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न गरेको छ। बेलायतका विभिन्न सहरबाट मगर समुदायका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली डायस्पोराको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन...

ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

लन्डन, १७ डिसेम्बर २०२५ ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरूको दीर्घकालीन मागसम्बन्धी पछिल्लो त्रिपक्षीय वार्ता बेलायतमा सकारात्मक दिशातर्फ अघि बढेको देखिएको छ। नेपाल सरकार, बेलायत सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरूको सहभागितामा बेलायती रक्षा मन्त्रालय (MoD) मा सम्पन्न वार्तामा समग्र विषयमा उत्साहजनक छलफल...

हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम

लन्डनस्थित हाउन्स्लो हाउसमा शनिबार १३ डिसेम्बर २०२५ का दिन आर्म्ड फोर्सेस भेतेरान क्याफेको आयोजनामा गोर्खा तथा अन्य पूर्व–सैनिकहरूका लागि विशेष क्रिसमस भोज तथा भेटघाट कार्यक्रम अत्यन्तै सफल, मर्यादित र अर्थपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रम हाउन्स्लो हाउसको छैटौँ तल्ला, ७...

“मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”

(London Kathmandu News सँगको अत्यन्त विस्तारित संवाद–कथा) बेलायतको त्यो बिहान अरू बिहानभन्दा केही भिन्न थियो। जाडोको मौसम,बाहिर हल्का कुहिरो र एउटा पुरानो–धार्मिक अनुशासन बोकेको मानिससँगको भेट—तीनैको मिश्रणले वातावरणलाई असाध्यै गहिरो बनाइरहेको थियो। मेजर (रि.) सत्य बहादुर पुन एमबिइ—कपालमा हल्का सेतोपन, अनुहारमा...