• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

सरु राना गुरुङको निर्देशनमा “मत हजुर नेपाली गोर्खालीकी छोरी म” तिजको गित म्यूजिक भिडियो छिट्टै दर्शकमाझ आउदै

  •   ११ श्रावण २०७९, बुधबार ०८:३२ 
  • गायिका सुजाता काफ्लेको नेपाली मौलिक संस्कृतिक ( मत हजुर नेपाली गोर्खालीकी छोरी म ) शब्द नामक तिजको गित म्यूजिक भिडियो छिट्टै दर्शकमाझ आउदैछ। उक्त भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोली जस्ता शब्दहरुले तिज गितलाई निकै रमाईलो बनाएको छ ।

    गीतमा नेपालका चर्चित गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन् भने शब्द बिनोद ढकालको रहेको छ। बुधवार बेलायतको वार्टफोर्ट स्थित कृष्ण मन्दिरमा छायाकंन हुँदै गरेको गीतको म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनर अप खड्क बहादुर पुन मगर (खबपु) गायक एवम् डान्सर, कमेडियन निर आले, नृत्यमा प्रतिष्ठा त्रिपाठी, ,ऋतु पुन र दिपक मैथाने मगर, समिर, राज अ्म्बिका रोशनको अभिनय रहेको छ ।

    कोरियोग्राफर तथा निर्देशकको रुपमा स्थापित कलाकार तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका एबम नेपाली गीतसगींतमा निरन्तर सक्रिय सरु राना गुरुङको रहेको छ । म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।




    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य