• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भारी मतान्तर सहित काउन्सिलर बने पाल्पाली भीम सारु

  •   २२ बैशाख २०८१, शनिबार ०७:४५ 
  • लण्डन । पाल्पा जिल्ला समाज (पाल्पाली भान्ज्यंग) युकेका सल्लाहकार एवं पूर्व गोरखा क्याप्टेन भीमबहादुर सारुमगर विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् ।

    ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबोर पार्टीको उम्मेदवार रहेका सारुले ८०९ मत पाएर निर्वाचित भए । उनीसँगै लेबर पार्टीकै जिल सेफर्ड पनि ७९७ मत पाएर काउन्सिलर भइन् ।उनीहरुका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभ पार्टीका उम्मेदवारहरुले ३५५ र २९४ मतमा चित्त बुझाउनु परेको छ ।

    पाल्पा पुख्र्यौली घर भएका सारु ननिटनमा व्यवसायी तथा सामाजिक अभियन्ताका रुपमा पनि चिरपरिचित छन् । उनको सारु इम्ब्रोडरी नामको व्यवसायका साथै अन्य विभिन्न व्यवसायमा पनि संलग्न छन् । उनी ननिटनको ब्रिटिश गोरखा भेट्रान्स (बिजीभीए) को पनि अध्यक्ष रहेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य