• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ यूके सदस्यमा ४० आवेदन स्वीकृत, निर्वाचन समिति संयोजकमा नरेश खपांगीमगर

  •   १८ जेष्ठ २०८१, शुक्रबार २०:०६ 
  • लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश गर्ने भएको छ ।

    शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गरेको छ ।

    प्रत्यक्ष र भर्चुअल दुई माध्यममा कार्यसमितिको पुर्ण बैठकले ७० आवेदनमध्ये मापदण्डको आधारमा छानिएका सदस्यहरुको स्वीकृतीको लागि केन्द्रमा सिफारिश गरिने महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

    बैठकले शाखाको छैठौं अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ ।

    त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।

    शाखाको सदस्यताका लागि सिफारिश भएका सदस्यहरुको नामावलीः

    नविकरण
    १ नवीन पोखरेल
    २ देवराज आचार्य चिरन
    ३ दिनेशकुमार परियार
    ४ नरेश खपांगीमगर
    ५ मिलन शर्मा
    ६ नारायण पौडेल गाउँले
    ७ श्यामकुमार लुइंटेल
    ८ पूर्णबहादुर गुरुङ
    ९ नरेश काङमाङ राई
    १० भगिरथ योगी
    ११ ध्रुवराज अर्याल
    १२ शिव भण्डारी
    १३ विमला सेने
    १४ एभरेष्ट गौतम
    १५ फडिन्द्र भट्टराई
    १६ प्रजय शुक्ल
    १७ बाचस्पति रेग्मी
    १८ नरेन्द्र बस्नेत
    १९ प्रमिला लाबुङ राई
    २० डा शिव तिवारी
    २१ जमुना पुन
    २२ गोमा राना
    २३ सर्बिन्द्र कुमार ९एसके० गुरुङ
    २४ नगेन्द्रराज नेम्वाङ
    २५ सुरेन्द्र इङ्नाम
    २६ दूतबहादुर पुन
    २७ कुशल श्रेष्ठ
    २८ विश्वासदीप तिगेला
    २९ मिलन तमु गुरुङ
    ३० सञ्जयभक्त कंडेल
    ३१ मञ्जु भण्डारी खरेल
    ३२ डा जगन्नाथ कार्की
    ३ ३ बमबहादुर थापा
    ३४ जयराम तामाङ
    ३५ खेमराज रानाभाट
    ३६ विपिन निरौला
    ३७ किरण राई

    नयाँ सदस्यता
    १ प्रकाश गुरुङ
    २ अमित थेवे

    स्थानान्तरण
    १ देवी गौतम

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य