• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डन मेलामा प्रथम नौमती बाजा गुल्मी युकेको बिशेष सहभागिता

  •   १६ भाद्र २०७६, सोमबार २१:४७ 
  • ओमप्रसाद थापा काउचा
    ३१ अगष्ट २०१९ नेपाल दुतावास लन्डण्नको संयोजकता मा पहलमा प्रथम नौमती बाजा गुल्मी युके र कोसेली कल्चर गुरूपको साथ हजारौ अन्य समुहहरू लाई नेपालीहरूको कल्चर ट्रेडिशनल र पर्यटन प्रर्वदन प्रमोशन गर्ने साथै बेलायतका निशेष एशियन र अन्य स्थानीय बासी समुदाय संग सहकार्य र सोमधुर समन्ध राख्ने उदेयश्य लिएर यस बर्ष पनी धुमधाम संग बिँषेस आक्रषकको रूपमा सहभागीता सम्पन गरेको छ ।

    यस मेलामा नेपालीको संयोजक नेपाली दुतावासबाट बिशेष अतिथिमा बेलायतका लागि नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुवेदी र बिशेष अथितीमा उपनियोग प्रमुख DCM सरद आरन थिए भने द्रितय सचिव लभ सुबेदी, त्रीकिय सचिव तेजेन्द्र रिजालीको साथै गुमान सिह थापा ,हरी आछामी लगाएत सम्पुर्ण एम्वासी सदस्य नेपाल स्ताफ हरू नेपाल भर्मण को प्रचार प्रषार का बिभिन्न आकर्षक नेपालका टुरीजम एडभान्चर,यस्ता प्यारेज ईन्फोमेशन दिन निकै भियाई नभेयाई दिन भर व्यस्त थिए । यस बर्ष पनी गत बर्षमा जस्तै हजारौ अन्य समुदायहरूले अवलोकन गर्नु सफल भएका थिए । हरेक बर्ष दुई दिनको मेला मा ९० हजार भन्दा बढीले यस मेला हेर्न् र भर्नु आएको मेला आयोजकले जानकारी दिएका छन् ।

    यस नौमती बाजा समुहले गत २०१० देखी हरेक वर्ष १० वर्ष देखि नेपाल एम्वाशी लन्डण्न संग सहकार्य गर्दै आएको छ र बिशेष आकर्षकको केन्द्र नौमती ब्याड भएकोले फेरी आर्को बर्षको निम्ती पनी पहिलै बुक गर्ने गरेको लन्डण्न मेला आयोजकले बुक गर्ने चलन छ । यस्तै यो नौमती समुह नेपालीको कला र कल्चर लाई प्रिजव गर्नु युरोपको कुना कुना जाने गरेको छ । गत जुलाई १२-१४ मा युरोप को नेदर्ल्न्ण्ड एक भब्य कार्यक्रम गर्नु सफल भए को थियो भने यस्तै बेलायतको बिभीन्न ठाउंमा स्थानियवासी नेपाली कम्युनितीहरू संग सहकार्य गर्दै यस बर्षको नेपाल भर्मण बर्ष २०२० को तनब्रीज , लन्डण्न, अल्डरसट, रिडीड्ग ,यसतै ठाउ ठाउमा भाग लिन निकै ब्यस्त भएको साथै नेपालीहरूको शुभबिवाहहरूमा साथै बर्ष प्रथम नौमती बाजा गुल्मी युके समुह बिषेस नेपालको अंपाग असायहरूको निम्ती केही आर्थिक संकलन सहकार्य र गर्नु बेलायतको बिभीन्न ठाउमा बिभीन्न समुदाय संग सहकार्य गर्दै सहभागीतामा ब्यस्त रहेको छ ।


    गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्ली यस्तै ग्रेटर रशमोर नेपाली कमिनीतीका सल्लाहाकार पुर्वअध्यक्ष ओम थापा यस्तै अन्यको पनी उपस्थिति मगर संघ युकेका पुर्व सचिव बिर घर्तीमगर हरूको उपस्थित रहेको थियो । नौमती समुह कलाकार हरूमा समुहका प्रमुख सयोजक ओम थापा काउचा टोप पल्ली ,पुर्ण बलाल,,कुमार राना,बिर थापा,लाल काउचा,होम लाल राना,याम थापा ,प्रकास गलामी,थाम रोका,पार्वती थापा,जमुना राना,सेष पल्ली दालसरी थापा,नन्दा गुरूग्ड, राजकुमारी गुरूग्ड,यस्तै कोसीली गुरूप बाट पनी तिन वटा रोचक नाच घामिल नाच र सराय नाच, सानो नानी हरूको तिपीकल लोक नित्य प्रस्तुत गरेको थियो । यो बर्ष पर्ने मेलाको शुभसाईत र उत्घातन नौमती बाजाबाट मेन स्टेजमा नेपाली कलाकारले कला प्रस्तुत गर्ने अवसर पाएका थिए । यस पाली नेपाली बिशेष नेपालको भर्मण बर्ष २०२० ले गर्दा बिशेष आकर्षक भएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य