बेलायतमा अर्को साताबाट कोरोना विरुद्धको खोप लगाइने
लण्डन । बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्टस रेगुलेटरी अथोरिटी (एमएचआरए) ले बुधबार फाइजर तथा बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई अनुमति दिएपछि बेलायतमा अर्को साता देखि खोप लगाउन शुरु हुने भएको छ ।
सायद विश्वमा कोरोना को बिरुद्ध खोप लगाउने देश युके नै हुन् सक्छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोको पुष्टी बुधबार उनको कार्यालयमा आयोजित ब्रिफिङमा दिएका छन् ।
The priority list for the first phase is as follows:
1 – Residents in a care home for older adults and their carers
2 – All those aged 80 and over. Frontline health and social care workers
3 – All those aged 75 and over
4 – All those aged 70 and over. Clinically extremely vulnerable individuals
5 – All those aged 65 and over
6 – All individuals aged 16-64 with underlying health conditions which put them at higher risk of serious disease and mortality
7 – All those aged 60 and over
8 – All those aged 55 and over
9 – All those aged 50 and over









तपाइँको प्रतिक्रिया