• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

वेलायतमा दोहोरी कार्यक्रम हुने ।

  •   ८ चैत्र २०७७, आईतवार १७:३६ 
  • मनसुधन थापामगर
    बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले दोस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको यहि अप्रिल ४ तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ भर्चुअल लाईभ दोहोरी कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी, राजु परियार, चन्द्र शर्मा, सुमन थापा र डिला बि.क.को प्रस्तुति रहनेछ भने केहि स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने संस्थाका अध्यक्ष टङ्क शेरचनले जानकारी दिनुभएको छ ‌।

    कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरिने जनाइएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि काठमाडौंमा आलाप स्टुडियो ब्यबस्था गरिएको छ भने नेपालबाट सहभागी हुने सम्पूर्ण कलाकार आलाप स्टुडियो देखि आफ्नो लाईभ प्रस्तुति दिनेछन् ‌। बेलायतको विभिन्न ठाउँमा रहनुहुने र लोक तथा दोहोरीगीतलाई माया गर्नुहुने व्यक्तित्वहरुले यस कार्यक्रममा सहभागि हुन इच्छुक हुनुहुन्छ भने प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण राना, सचिव रत्न शाही लगायत कार्यसमितिका साथीहरूको मोबाइल नम्बर पोस्टरमा उपलब्ध गराइएको संस्थाका अध्यक्ष शेरचनले जानकारी दिनुभयो ।

    स्थानीय समय अनुसार बिहान ११ बजे देखि सुरु हुने यो कार्यक्रमको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले गर्नुहुनेछ भने लन्डन नेपाल न्यूजबाट प्रतक्ष्य प्रसारण हुने आयोजकले जनाएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य