• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

‘संरक्षणका हातहरु’ सार्वजनिक

  •   १९ चैत्र २०७७, बिहीबार १४:३३ 
  • लण्डन- विजय हितानको इको गित ‘संरक्षणका हातहरू’ सार्वजनिक गरिएको छ । २७ मार्च २०२१ का दिन अर्थ आवरलाइ पारेर बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरेर यसलाइ सार्वजनिक गरिएको हो । यसको लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट रिलिज गरिएको थियो। जसको लिंक यस प्रकार छ- https://www.youtube.com/watch?v=ap_9tB7Md_M

    सोहि दिन भर्चुवल माध्यमद्वारा विश्व नेपाली साहित्य महासँघ साउथ युकेले ‘इको गित वाचन तथा सृजना कार्यक्रम’को आयोजना गरेको थियो । उक्त कार्यक्रममा पनि यस गितको लिरिकल भिडियो प्रदर्सन गरिएको थियो । प्रदर्सन पस्चात, ‘रहरहरू अनेक हुन्छन मान्छेका । मेरा पनि थिए र छन् । कसैका माया पिरतीका गित लेख्ने । तर मेरा इको अर्थात वातावरणीय गित लेख्ने । तिनै मध्यका एक रहर आज पुरा भएको महसुस गरेकोछु।‘ भनेर हितानले आफ्नो मन्तव्य उपस्तथित स्रजकमाझ राखेका थिए।

    हितानद्वारा रचित यो प्रथम रेकर्डेड गित हो । यस गितमा संङ्गित राजकुमार बगरले भर्नुभएको छ भने स्वर नवराज थापाको छ । यसको लिरिकल भिडियो भने सुरेन्द्र इंगनाम द्वारा निर्माण गरिएको हो । ‘स्रोता दर्शकको प्रतिकृया कस्तो आउने हो थाहा छैन, तर आफैलाइ अति आत्मसन्तुष्टि मिलेको अनुभव गरेको छु।‘ हितानले भन्नुभएको छ ।

    अर्थ आवर एक अन्तर्राष्ट्रिय स्तरको वातावरणीय जनचेतना फैलाउने कार्यक्रम हो । यो प्रतेक बर्षको मार्च महिनाको अन्तिम सनिवार बेलुकाको ८३० देखि ९३० बजेसम्म बिजुलि बत्ति निभाएर मनाइन्छ । हितान पेसाले वातावरण बिज्ञ हुन भने नेपालि इको साहित्यका एक अभियन्ता पनि हुन् ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य