• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बुटवल सेरोफेरो यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन ताम ढेगा

  •   २१ भाद्र २०७८, सोमबार २२:२१ 
  • नेपालको प्रदेश नम्बर ५ को सबै भन्दा ठूलो र विकशित शहर बुटवल सेरो फेरो कमिटि युकेको चौथो अधिवेशन ५ सेप्टेम्बर २०२१ को दिन अल्डरसर्टमा अवस्थित द प्यालेसमा सम्पन्न गरेको छ I बुटवल सेरो फेरो कमिटि यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन ताम ढेगा निर्बिरोध मनोनित भएका छन् । मनोनित सम्पूर्ण कार्यसमितिलाई सस्थाका सस्थापक अधक्ष्य दान बहादुर थापा, ले. कर्नेल तोल खाम्चाको बाहुलीवाट खाडा ओढाएर बधाई प्रदान गरिएको थियो ।

    निवर्तमान कार्यसमितिको पहलमा निर्वाचन सम्पन्न गरिएकोमा बरिष्ठ उपाध्यक्ष नारायण पुन उपाध्यक्ष सुनराज गुरुङ, देवी माया गुरुङ, महासचिव मिन गुरुङ, सचिव तिर्थ कुमार थापा (ब्रुश) कोषाधक्ष्य डम्बर गुरुङ, सहकोषाधक्ष्य बिक्रम बगाले मगर भएका छन् भने सदस्य हरुमा अन्जु शाही, जुनु गुरुङ, राजु मिदुन, देबिन्द्र थापा, रबि थापा तुलसी राना, भिम बुढाथोकी, रन्जिता मल्ल, महादेव कुँवर चयन भएकाछन् । यस्तै सल्लाहकारमा सस्थापक अधक्ष्य दान बहादुर थापा, निवर्तमान अधक्ष्य बिष्णु श्रेष्ठ, ले. कर्नेल तोल खाम्च।, बिर बहादुर बलाल र अशोक थापा चयन भएका छन् ।

    यस कार्यक्रमको पहिलो चरणमा बुटवल सेरो फेरोका अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव अशोक थापाले सञ्चालन गरेका थिए । बुटवल सेरोफेरोका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सस्थाका सचिव अशोक थापाले संचालन गर्दै अहिले सम्म सस्थाले ३ वर्ष सम्म गरेका काम वारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    स्मरण रहोस यो संस्थाले थुप्रै च्यारिटी गर्दै नेपालमा सहयोग गर्दै आइ रहेको छ ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगाले समाजलाई दरिलोसँग अगाडि लैजाने र संस्थालाई आर्थिक रूपमा सबल बनाउनेबारे वचनबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।




    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य