• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

हिलिङ्गडन गोर्खा नेपाली कमिटि यूकेको अध्यक्षमा छत्र सिंह लिम्बु निर्बिरोध मनोनित

  •   ५ चैत्र २०७५, मंगलवार १२:०९ 
  • लण्डन । हिलिङ्गडन गोर्खा नेपाली कमिटि युकेको चौथो अधिवेशन गत २३ फेब्रवरीको २०१९ कोदिन हेज एण्ड हार्लिंगडन कमिटि सेन्टर, लण्डनमा सम्पन्न गरेको छ I जस्मा गोर्खा नेपाली कमिटि यूकेको अध्यक्षमा छत्र सिंह लिम्बु, निर्बिरोध मनोनित भएका छन् ।

    निवार्चन समितिका अध्यक्ष श्री हुम बहादुर गुरुङ , सचिव भुपधोज आले मगर र सदस्य मिठीमाया रानाको पहलमा निर्वाचन सम्पन्न गरियो I जस्मा बरिस्ठ उपाध्यक्ष पूर्ण कुमार लिम्बु, उपाध्यक्ष बिमला तामांग, सचिव सुकराज तामांग, कोषाधक्ष्य पूर्ण कुमार नेपाली, सहसचिव बाल कुमार राई, सहकोषाधक्ष्य बाल कृष्ण परियार, सास्कृतिक सचिव पोस गाहा, मेडिया सचिव विकेन्द्र गुरुङ, प्रोपर्टी सचिव जय बहादुर लिम्बु, पब्लिक रिलेसन, भिम तामांग खेलकुद सचिव आलेन गुरुङ, सदस्य राममणि आचार्य, सदस्य पूर्ण माया पुन र युथ अध्यक्ष किशोर राना चयन भएकाछन् ।

    कार्यक्रमको तिन वर्षको कार्यकाल अति नै सफलता पूर्वक सम्पन्न भएको खुशियालीमा निवर्तमान अध्यक्ष तेज बहादुर पुनमगरले सभाको मुख्य अथिति काउन्सिलर बिष्णु गुरुङ, कार्यकालका कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुलाई आफ्नै ब्याक्तिगत तर्फबाट माँयाको चिन्हो (Token of Love) प्रदान गरेका थिए भने कार्यक्रममा निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो ।

    लगभग १५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सस्थाका सचिव छत्रसिंह लिम्बुले संचालन गर्दै अहिले सम्म सस्थाले ३ वर्ष सम्म गरेका काम वारे प्रतिवेदन पेस गरेका थिए भने कोषाधक्ष्य समशेर लिम्बुवाट आर्थिक प्रयिवेदन प्रस्तुत गरिएको थियो।

    स्मरण रहोस यो सस्था बरोको हरेक कार्यहरुमा सहभागी हुदै अगाडी बढिरहेकोछ I संस्थाले अहिले सम्म धेरै उपलब्धिहरु हासिल गरेको छ I मुख्य गरि नेपालीहरुको लागि अलग समाधि (सिमेंतरी), महिला तथा युवाहरु बाट नेपाली कलास संचालन, नेपालमा भुकुम्प आएको समयमा युथले नगत बिस लाख नेपाली रुपिंयाको सहयोग इत्यादी ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य