• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको अध्यक्षमा सुनिल रानामगर

  •   २४ चैत्र २०७५, आईतवार १२:२३ 
  • लण्डन मगर संघ युकेको छैठो अधिवेशनमा सुनिल रानामगरले जम्मा ४२६ मत मध्य २४० मत लिएर विजय भएका छन् भने प्रतिस्पर्धी अनिता रानामगरले १८६ मत ल्याएर पराजित भएका छन् ।

    २१ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाधक्ष्य सिता पुनमगर, उपाधक्ष्य राम गलामीमगर र लाल पुनमगर , महिला उपाधक्ष्य छबि पुनमगर, महासचिवमा रुद्र थापामगर, सचिवमा सरला रानामगर र कोषाधक्ष्यमा होम रोकामगर निर्वाचित भए छन् ।

    त्यसै गरि सदस्यमा किशोर रानामगर, सरु रानामगर, निर्मल थापामगर, गजबिर थापामगर, दण्ड थापामगर, रमेश दुरामगर, मोहन थापामगर, टेक रानामगर र शिब रानामगर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ४ पद पछि पदपूर्ति गरिने छ ।

    निर्वाचन दिउँसोको ठिक १२ बजे देखि साँझको ८ बजे सम्म लण्डनको अल्डरसटमा अवस्थित कन्नत लेजर सेन्टरमा सम्पन्न अधिवेशनमा महासचिव, कोषाध्यक्ष र १२ वटा शाखाहरुले प्रतिवेदन पेश गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य