• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युके वेस्ट लण्डन शाखाको अध्यक्षमा टेक बहादुर राना निर्बिरोध

  •   २१ श्रावण २०७६, मंगलवार १०:३२ 
  • फोटो फिचर सहित
    लण्डन । मगर संघ युके वेस्ट लण्डन शाखाको चौथो अधिवेशन साथै समर भेट घाट कार्यक्रम ३ अगस्त २०१९ कोदिन हेज एण्ड हार्लिंगडन कमिटि सेन्टर, लण्डनमा सम्पन्न गरेको छ I जस्मा टेक बहादुर रानाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिका उपाध्क्ष्यमा गनेश राना चयन भएका छन् भने सचिवमा लोक बहादुर थापा कोषाधक्ष्य राजेशोर थापा, सहसचिव हिस बहादुर थापा, सहकोषाधक्ष्य पितम्बर राना, सदस्यहरुमा ज्ञान थापा, राज बहादुर राना, बिमला पुन, पार्वती पुन, थमान थापा, भिम बहादुर थापा, बुद्धि थापा, देव राना र तोमी थापा निर्बिरोध निर्वाचित भएका छन् ।

    सस्थाका सल्लाहकार तेज राम्जाली मगरको संयोजकत्व, सल्लाहकार मन थापा र सल्लाहकार इन्द्र रानासहित ३ जनाको निर्वाचन समिति को संयुक्त पहलमा चौथो कार्यसमितिको चयन गरिएको थियो । कार्यक्रममा पहिलो प्रथम चरण अर्थात् साधारण सभाले हाल सम्म सस्थाले गरेका विभिन्न गतिबिधि र भाबी कार्यक्रम वारे व्यापक रुपमा छलफल गरिएको थियो । सो अवसरमा निवर्तमान अधक्ष्य तेज पुनको अधक्ष्यतामा लगभग २०० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सस्थाका सचिव लोक थापाले वार्षिक प्रतिवेदन पेस गरेका थिए भने कोषाधक्ष्य गनेश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    नेपालवाट आएका चर्चित नेपाली राष्ट्रिय कलाकार गायक कुमार पुन र नेपालका चर्चित गायिका जमुना रानाको बेजोड प्रश्तुतिले वेस्ट लण्डन नै उक्त कार्यक्रममा झुमी रहेका थिए ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य