• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भूमिसरा थापा (सारुमगर) सम्मानित

  •   २७ श्रावण २०७६, सोमबार ०७:३७ 
  • पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले वार्षिक उत्सवको अवसरमा ८६ वर्षीया आमा भूमिसरा थापालाई ’मदर अफ द पाल्पाली समाज युके‘को उपाधिले सम्मान गरेको छ । उनलाई कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संस्थाका अध्यक्ष वाचस्पति रेग्मीको बाहुलीबाट सर्टिफिकेट र खादाद्वारा सम्मान गरिएको हो ।

    भूमिसरा थापाको स्थायी ठेगाना पूर्वी पाल्पा, ताहूँ घोर्पालछाप हो भने उनका पति सार्जेन्ट अम्मरसिंह थापा (सारूमगर) ६ गोर्खा राईफल्स ब्रिटिश आर्मीका एक अवकाश प्राप्त सैनिक थिए । उनका दुई सन्तान अर्थात् एक छोरा र एक छोरी छन् । उनी छोरा याम थापाका सपरिवारका साथ बेलायतको लण्डनमा बसोबास गरिरहेकी छन् भने छोरी सङ्गिनी राना सपरिवारसहित अमेरिकामा बस्दै आएकी छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य