• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगरहरूको राष्ट्रिय चाड माघेसङ्क्रान्ति लण्डनमा मनाइने

  •   ३ पुष २०७६, बिहीबार १०:०३ 
  • बम थापा (सूर्यवंशी)

    लण्डन । मगरहरूको महान् चाड माघे (मगर) सङ्क्रान्ति मगर संघ युके वेष्ट लण्डन शाखाले वर्षेनी मनाउँदै आएको छ । माघेसङ्क्रान्ति सबै शाखाहरूले एकै दिनमा मनाउँदै आएकै कारण अरु शाखातिर जान नमिलेको हुँदा यस साल अरु शाखाहरूले भन्दा अगाडि नै यस शाखाले ४ जनवरी २०२० को दिन मनाउने निधो गरेको हो । माघेसङ्क्रान्ति विशेष कार्यक्रमका लागि हालैमा गोर्खा नेपाली कमिटी बोरो अफ हन्सलोले संयोजन गरेको नयाँ हल हन्सलो फुटबल क्लबको हलमा मनाउने भएको छ । बेलायतमा बसोबास गर्नुहुने नेपालका चर्चित राष्ट्रिय लोकदोहारी कलाकार गायक मनसुधन थापामगर र बेलायतमा अति नै चर्चित गायिका कल्पना श्रीपाललाई सो कार्यक्रममा आमन्त्रित गरिएको संस्थाका उपाध्यक्ष गणेश रानाले जानकारी गराएका छन् ।

    मगरहरूको महान् राष्ट्रिय पर्व माघे सङ्क्रान्तिको भेलाको अवसरमा विशिष्ट अतिथिहरूलाई आमन्त्रित गरिएको शाखाका सचिव लोक थापाले खबर गरेका छन् भने स्थानीय कलाकारहरूको मगर संस्कृति झल्काउने विशेष प्रस्तुति रहने, माघेसङ्क्रान्तिको अवसरमा मगरको विशेष परिकार र अन्य बन्दोबस्तसमेत पूरा भएको शाखाका अध्यक्ष टेकबहादुर रानाले बताएका छन् । यो भेलामा बाक्लो सहभागिता रहने वेस्ट लण्डनका मगर बुद्धिजिवीहरूको भनाइ रहेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य