• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा आपतकालिन अस्पताल निमार्ण गर्न गोरखा सैनिक परिचालन ।

  •   १५ चैत्र २०७६, शनिबार २१:५४ 
  • लण्डन, कोरोना भाइरसको महामारी बढे पछि वेलायतले आपतकालिन अस्पताल निमार्ण गर्न ठूलो संख्यामा गोरखा सैनिक परिचालन गरेको छ ।ब्रिटेन- कमनवेल्थ फोर्सका अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो। सेनाले उनीहरुले कडा मेहनत गरिरहेको बताएको छ। उनीहरुले गत हप्ता देखिनै काम थालेका थिए ।

    उनीहरुले ४ हजार बेडको अस्पताल निमार्ण गर्न लागेका हुन्। सन् १९४८ देखि बेलायती सेनामा गोरखा इञ्जिनियरहरुले छुट्टै सेवा दिदै आएका छन्। यसअघि पनि बेलायतले गोरखा डिभिजनल ईन्जिनियरहरूलाई आपतकालमा परिचालन गर्दै आएको थियो। विश्वभरि संजाल भएको सो टोलीले आपतकालिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

    बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या १०१९ पुगेको छ। शनिवार मात्र २६० जनाको मृत्यु भएको वेलायती संचारमाध्यमहरुले जनाएका छन्। १७ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ।
    (नेपाल ब्रिटेन डटकम)

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य