• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कोरोनाले नेपलिज ओपन कन्सर्ट स्थगित

  •   २२ चैत्र २०७६, शनिबार ०९:५९ 
  • बम थापा (सूर्यवंशी)

    लण्डन । मगर संघ युके केन्द्रीय समितिले ६ जुन २०२०, शनिबारका दिनमा नेपालका विशिष्ट व्यक्तित्व र राष्ट्रियस्तरका नेपाली लोकदोहारी गायकगायिकाहरु ल्याएर आयोजना गर्ने भनिएको नेपलिज ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यसवर्ष स्थगित भएको छ ।

    यस कार्यक्रमको प्रमुख संयोजक तथा संघका वरिष्ठ उपाधक्ष्य सीता पुनले कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीका कारण यस वर्षको नेपलिज ओपन कन्सर्ट स्थगित गर्नुपरेको जानकारी दिएकी छिन । उनले बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने मुख्य इभेन्ट नेपलिज ओपन कन्सर्ट स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेकी छिन ।

    बेलायत सरकारले दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको र एक आपसमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न निर्देशन दिएको उल्लेख गर्दै मगर संघ युकेले बेलायत सरकारको निर्देशनको सम्मान गर्न र आफ्नो ख्याल गर्न मगर संघ युकेका अधक्ष्य सुनिल रानाले सबैलाई अनुरोध गरेका छन् ।

    संघका महासचिव रुद्र थापाका अनुसार, मंगलवार २४ मार्चमा बसेको अनलाइन बैठकले संघले आयोजना गर्ने नेपलिज ओपन कन्सर्ट स्थगित गर्ने निर्णय गरेको हो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य