• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पहिरोले घर पुरिदा बेपत्ता भएका ५ जनाकै शब भेटियो

  •   ९ आश्विन २०७७, शुक्रबार १६:२३ 
  • पाल्पा, असोज ९,
    पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनाकै शब शुक्रबार बेलुकी भेटिएको छ । बिहिबार बिहानै आएको पहिरोले घर बगाउँदा बेपक्ता भएका ६० बर्षिया हुम बहादुर गाहा, उहाकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, छोरी १७ बर्षिया कृष्णमाया गाहा, नातिनिहरु १४ बर्षिया खुमिसरा आले र ८ बर्षिया लक्ष्मी गाहाको शब पहिरोमा पुरिएको अवस्थामा लिकालिएको हो । बिहिबार बिहान पहिरोले घर पुरिदा उनीहरु बेपक्ता भएका थिए ।

    बिहिबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहान देखि उनीहरुको खोजी भएको थियो । बेपक्ताहरुको शब नेपाली सेना, जनपथ, शसत्र प्रहरी र स्थानीयको सहयोगमा पुरिएको अवस्थामा निकालिएको हो । बिहिबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ बर्षिया गर्भवती समेत रहनुभएकी मोतीसरा गाहाको ज्यान गएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य