समाचारमा रहेका समाचारहरु
लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत रकममध्ये रु. १३ लाख ६१ हजार ५ सय बराबरको नगद तथा न्यानो कपडा प्रत्यक्ष वितरण गरेको जनाएको छ। NRNA UK ले...
काठमाडौं । बाढीपीडितका लागि बेलायतमा संकलित करिब १ करोड ३१ लाख रुपैयाँ राहत लिएर नेपाल पुगेको तमु धीं यूकेको प्रतिनिधिमण्डलले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी भूतपूर्व ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायतका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ। तमु...
लन्डन । नेपालमा भोटेकोशी बाढी–पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ तमु धीं यूकेले सञ्चालन गरेको राहत अभियानबाट १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँ संकलन भएको छ। तमु धीं यूकेले आइतबार, २० सेप्टेम्बर २०२६ मा मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना...
सेकेन्ड गोर्खा राइफल्सको ऐतिहासिक समारोहमा विशेष सांगीतिक प्रस्तुति अल्डरसट, बेलायत — १३ सेप्टेम्बर २०२६ नेपाली लोकसंगीत तथा लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका बिमता घर्ती मगरले अल्डरसटस्थित एम्पायर हलमा आयोजित सेकेन्ड गोर्खा राइफल्स एसोसिएसन यूके (सिरमूर साथीहरू) को ऐतिहासिक वार्षिक समारोहमा विशेष...
पत्रकार: बम थापा, १/२ जीआर निशानी माईप्रति श्रद्धा अर्पण गर्दै डेल्ही डे, टिग्रिस डे र तामान्दु डे मनाइयो अल्डरसट, बेलायत — १३ सेप्टेम्बर २०२६ सेकेन्ड गोर्खा राइफल्स एसोसिएसन यूके (सिरमूर साथीहरू) को आयोजनामा आइतबार अल्डरसटस्थित एम्पायर हलमा डेल्ही डे, टिग्रिस डे र...
लन्डन। बेलायतको केम्पटन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराले रंगिएको छ। तमु धीं एसोसिएसन यूकेद्वारा आयोजित १७औँ नेपाली मेला यूके २०२६ मा बेलायतका विभिन्न क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी भए। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो...
लन्डन। तमु धीं यूकेको आयोजनामा बेलायतको लन्डनमा हुन लागेको १७औँ नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित आगामी ३० अगस्ट २०२६ मा केम्पटन पार्क रेसकोर्समा मेला आयोजना हुँदैछ। तमु धीं यूकेले...
बेलायत। नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’ बेलायतका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ। निर्माण पक्षले आइतबार माइचेटस्थित तमुधिं यूके भवनमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको हो। नेपालमा ११ सेप्टेम्बरदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको बेलायत प्रिमियर १२ सेप्टेम्बरमा...
लन्डन। मगर संघ यूकेको आयोजनामा नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा हुन लागेको लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ मा १३८ व्यक्तिगत खेलाडी तथा २२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता १५ अगस्ट २०२६, शनिबार मेडेनहेडस्थित बर्ड हिल्स...
मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली समुदायबीच कला, संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्यले मगर संघ युकेद्वारा आयोजित १८औँ नेपाली ओपन कन्सर्ट–२०२६ बेलायतको लन्डनस्थित रसमर एरिना...











