नेशनल पावर न्युज अवार्डमा गायिका जयलक्ष्मी छन्त्याल मनाेनयनमा यसरी गर्नुस भाेट
नेशनल पावर न्युज अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन यसै क्रममा चर्चित माैलिक लाेक दाेहाेरी गायिका जयलक्ष्मी छन्त्याल पुन पनि नेशनल पावर न्युज अवार्ड २०७५ काे नेमिनशन अन्तर्गत उत्कृष्ट महिला गायिका बाट टप फाईभमा पर्न सफल भएकी छिन ।
नेशनल पावर न्युज अवार्ड २०७५ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा सर्वात्कृष्ट गायिकाकाे रूपमा गायिका सालैजाे गित प्रदेशीलाई भुल्दा गितबाट मनाेनयनमा परेकी हुन भने सांगितिक कार्यक्रमकाे शिलशिलामा बिदेश लगायत नेपालका थुप्रै स्थानहरूमा पुगि सकेकी छिन उनले अाफुलाई भाेट गरी टप वानमा पुराउनकाे लागि माेवाईलकाे म्यासेज बक्समा गई NPN टाईप गरि 166 लेखि 38687 मा म्यासेज पठाउन अनुराेध गरेकी छिन










तपाइँको प्रतिक्रिया