• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेशनल पावर न्युज अवार्डमा गायिका जयलक्ष्मी छन्त्याल मनाेनयनमा यसरी गर्नुस भाेट

  •   १९ माघ २०७५, शनिबार ००:५१ 
  • नेशनल पावर न्युज अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन यसै क्रममा चर्चित माैलिक लाेक दाेहाेरी गायिका जयलक्ष्मी छन्त्याल पुन पनि नेशनल पावर न्युज अवार्ड २०७५ काे नेमिनशन अन्तर्गत उत्कृष्ट महिला गायिका बाट टप फाईभमा पर्न सफल भएकी छिन ।

    नेशनल पावर न्युज अवार्ड २०७५ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा सर्वात्कृष्ट गायिकाकाे रूपमा गायिका सालैजाे गित प्रदेशीलाई भुल्दा गितबाट मनाेनयनमा परेकी हुन भने सांगितिक कार्यक्रमकाे शिलशिलामा बिदेश लगायत नेपालका थुप्रै स्थानहरूमा पुगि सकेकी छिन उनले अाफुलाई भाेट गरी टप वानमा पुराउनकाे लागि माेवाईलकाे म्यासेज बक्समा गई NPN टाईप गरि 166 लेखि 38687 मा म्यासेज पठाउन अनुराेध गरेकी छिन

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य