प्रवासमा रहेका समाचारहरु

हङकङमा एनआरएनको दुई दिने बैठक सम्पन्न, नेपालमा ११ अर्ब लगानी कोष स्थापना गर्ने

हङकङ, १० डिसेम्बर। गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा पहिलो महिला भेला आइतवार हङकङमा सम्पन्न भएको छ। हङकङमा दुई दिन भएको बैठकले नेपालमा लगानी गर्न करिब ११ अर्बको कोष स्थापना गर्ने निर्णय गरेको छ। नेपाल सरकारसंगको सहकार्यमा...