प्रवासमा रहेका समाचारहरु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दुई नेताबीच फेब्रुअरीको अन्तिम साता दोस्रो भेटवार्ता हुने तय भएको जनाएको छ । दोस्रो भेटवार्ताको...
अष्ट्रेलिया। अष्ट्रेलियामा गत शनिवार देखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ। गर्मीका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू ह्वात्तै बढेका छन्। अष्ट्रेलियाको मौसम पूर्वानुमान निकायले भनेको छ प्रारम्भिक तथ्यांकले देशभर दैनिक औसत उच्चतम...
सरकारद्धारा संसदमा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ मार्फत गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकता संघले माग गरे बमोजिम हुने गरि पारित भएको छ। सोमबार सम्पन्न राज्य ब्यवस्था तथा सुशासन समितिमा सांसद डा. सूर्य पाठकले राखेको संशोधन प्रस्तावलाई पारित गरेको हो। केही...
२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । हिजो २८ जनवरी २०१९ का दिन राजदूतावासमै गएर क्लवले राजदूत र वहाँँकी धर्मपत्निलाई दोसल्ला...
हङकङ, १० डिसेम्बर। गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा पहिलो महिला भेला आइतवार हङकङमा सम्पन्न भएको छ। हङकङमा दुई दिन भएको बैठकले नेपालमा लगानी गर्न करिब ११ अर्बको कोष स्थापना गर्ने निर्णय गरेको छ। नेपाल सरकारसंगको सहकार्यमा...







