• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

क्यामरुनलाई हराएको खेलमा नेइमार घाइते, मेक्सिकोमाथि अर्जेन्टिनाको जित

  •   १७ माघ २०७५, बिहीबार १८:०५ 
  • न्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्डलिसनले खेलको ४५ मिनेटमा गोल गरेका थिए।

    खेलमा ब्राजिलका फरवार्ड नेइमार घाइते भएका छन्। उनी खेलको छैटौं मिनेटमै घाइते भएका थिए। मसलमा समस्या देखिएपछि उनी मैदान छाड्न बाध्य भएका थिए।

    यता अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएको छ। अर्जेन्टिनाका लागि माउरो इकार्डीले दोस्रो र पाब्लो डिबालाले ८७ मिनेटमा गोल गरेका थिए। खेलमा मेसी अनुपस्थिति थिए।

    यस्तै फ्रान्सले उरुग्वेमाथि १–० गोलको जित निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले खेलको ५२ मिनेटमा गोल गरेका थिए। खेलमा फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पे घाइते भएका थिए।

    अन्य खेलमा इटालीले अमेरिकालाई १-०, अस्ट्रेलियाले लेवनानलाई ३–०, दक्षिण कोरियाले उज्वेकिस्तानलाई ४–० र जापानले किर्गिस्तानलाई ४–० गोलले हराएका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    एफसी केन्टद्वारा दोस्रो एनआरएनए कपको उपाधि जित
    ३९ टिमको सहभागिता, एनआरएनए कपले जोड्दैछ नयाँ–पुराना पुस्ता
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य