खेलकुदमा रहेका समाचारहरु

भिसी कपको आयोजना गरी वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्झना

फोटो: शिव भण्डारी लण्डन । शनिबार ६ जुलाई २०१९ । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १० औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई...

अल्ट्रा म्याराथनको उपाधि खगेन्द्र बहादुर रानाभाटलाई

कृष्ण न्यौपाने दमौली व्यास नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि डोटीका खगेन्द्र बहादुर रानाभाटले जितेका छन् । व्यास नगरपालिका–५ मानहुँदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी २ घन्टा ५३ मिनेटमा पार गर्दै त्रिभुवन आर्मी क्लबका रानाभाटले उपाधि जितेका हुन्...

शिरिषले जिते ८ औं ओपन वाटर च्याम्पियनसिप

ओलम्पियन शिरिष गुरुङ्गले पोखराको फेवातालमा सम्पन्न ८ औं ओपन वाटर स्विमिङ्ग च्याम्पियनसिप २०१८ जितेका छन् । उनले २.५ कि.मि.को दुरी २१ मिनट ३२.६७ सेकेन्डमा पुरा गरे । गुरुङ्गले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।...

क्यामरुनलाई हराएको खेलमा नेइमार घाइते, मेक्सिकोमाथि अर्जेन्टिनाको जित

न्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्डलिसनले खेलको ४५ मिनेटमा गोल गरेका थिए। खेलमा ब्राजिलका फरवार्ड नेइमार घाइते भएका छन्। उनी खेलको छैटौं मिनेटमै घाइते भएका थिए। मसलमा समस्या देखिएपछि...