मनोरञ्जनमा रहेका समाचारहरु

नेफिन यूकेद्वारा बेलायतमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने

लन्डन, जुलाई २७ – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी अगस्ट ९ र १० मा गिलफोर्डस्थित किरात राई हाउसको मैदानमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ। बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान, संस्कृति र अधिकारको...

लोक थापा मगर, मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा निर्वाचित

वेस्ट लण्डन, यूके — मगर संघ यूके वेस्ट लण्डन शाखाको छैठौं अधिवेशनले लोक थापा मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार वेस्ट लण्डनस्थित पिटर वे हेज हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको हो। नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा...

पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्यांग) को १५औँ वर्ष गाठ सम्पन्न

लण्डन । २८ जुन २०२५ शनिवारको दिनमा समुएल कोडी स्पोर्ट कलेज, फार्नबरोको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख...

हजारौ दर्शक सहभागितामा बेलायतमा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) मगर संघ यूकेको आयोजनामा बेलायतमा हजारौ दर्शक सहभागितामा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । फानबोरोस्थित रग्बी फुटबल क्लबमा शनिबार जून १४ तारिख २०२५...

पाल्पा जिल्ला समाज युकेको वार्षिक भेटेघाट कार्यक्रम २८ जुन २०२५ मा हुने

लण्डन । नेपालको पाल्पा जिल्लावाट बेलायतमा आएर बेलायत अधिराज्य भरि छरिएर वसोवास गरेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज युके (पाल्पाली भान्ज्यंग)को १५औं वार्षिक भेटेघाट र समर बिबिक्यु पार्टीको आयोजना गरिएको संयोजक टिमले जानकारी गराएका छन् । नेपाली...

२०२५ को नेपाली ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा हुने

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक १४ जुनको दिनमा फार्न्बोरोमा हुने भएको छ । मगर संघ युकेले सो कन्सर्टका बारेमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...

भव्यताका साथ सम्पन्न भयो बेलायतमा १५ औं नेपाली मेला

लन्डन । तमुधिं युकेको आयोजनामा बेलायतमा आइतबार २५ अगस्टमा ‘नेपाली मेला-२०२४’ भव्य रुपमा सम्पन्न भएको छ । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा एम्बास्डर कप, एनआरएन कप, विभिन्न सांस्कृतिक...

उपमेयर भीम सारुमगर तथा उप उपमेयरेस शर्मिला सारुमगरलाई बेलायतवासी पाल्पालीहरुले गरे भब्य सम्मान

लण्डन । ६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेल्थाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको...

पुनमगर समाज युकेको १०औँ भूमेपूजा सम्पन्न

तेज पुनमगर लन्डन । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा शनिबार, २९ जुन २०२४ को दिनमा फार्नबोरोस्थित कोडी बोमेन स्टोरोङ वेमा सम्पन्न भएको छ । पुनमगर समाज युकेले स्थापनाकाल २०१४ देखि नै मगर सङ्घ युकेसँग आबद्ध भई...

इन्टेक १/८० को वार्षिक उत्सव भब्यरुपमा सम्पन्न

चन्द्र गुरुङ लण्डन । सन् १/१९८० मा बेलायती सेनामा भर्ती भएका गोरखा सैनिकहरू (इन्टेक १/८०) ले वार्षिक उत्सव मनाएको छ। १ जुन २०२४ शनिबारका दिन लण्डनमा अवस्थित बरन्हिल कम्युनिटी सेन्टरको हलमा आयोजित सो कार्यक्रममा १९८० मा भर्ती हुने गोर्खालीहरु र...