गन्तव्यमा रहेका समाचारहरु
लन्डन, सेप्टेम्बर १३ – एनआरएनए यूकेद्वारा आयोजित दोस्रो एनआरएनए कप फुटबल प्रतियोगितामा एफसी केन्टले मेन क्याटेगोरीतर्फ उपाधि जितेको छ। शनिबार, फेल्थाममा सम्पन्न ९ ए साइड प्रतियोगितामा एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधिसहित एफसी...
लन्डन, यूके। अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर द्वारा आयोजित लाइभ म्यूजिकसहितको च्यारिटी डिनर कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रिन्सेस हल, अल्डरसट मा आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै परोपकारी उद्देश्यले संकलित कोषबाट मन्दिर विस्तारमा सहयोग पुग्ने अपेक्षा...
लन्डन, बेलायत२४ अगस्ट २०२५ लन्डनस्थित केम्पटन पार्क रेसकोर्स आइतबार एकदिनको लागि नेपालमै परिणत भएको दृश्य देखियो। बेलायतभरबाट आएका करिब १३ हजार दर्शकले सहभागिता जनाएका १६औं नेपाली मेलाले नेपालको सांस्कृतिक समृद्धि र विविधतालाई विदेशी भूमिमा प्रस्तुत गर्दै ऐतिहासिक सफलता हात...
लण्डन, अगस्ट २२, २०२५ – CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas) ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरताको अभियानले नेपाली मूलका गोरखा वंशजहरूलाई जन्मसिद्ध नेपाली नागरिकताको अधिकार...
लण्डन, २१ अगस्ट २०२५ — नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५, शुक्रबार गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको विशेष निमन्त्रणामा** लण्डन आउने भएका छन्। यो भ्रमणको उद्देश्य बेलायतस्थित नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै गैर...
लन्डन, २१ अगस्ट २०२५ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी ६ सेप्टेम्बर २०२५ मा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईले जानकारी दिएअनुसार कार्यक्रम नेपाली प्रवासी समुदायबीच नागरिकताको निरन्तरता र...
बेलायत, आइतबार १७ अगस्त २०२५– नेपाली समुदायको पहिचान, एकता र संस्कृति झल्काउने १६औं नेपाली मेला २०२५ को सम्पूर्ण तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ। यस वर्षको मेला आगामी २४ अगस्त २०२५, आइतबारका दिन, लण्डनको किम्टन पार्कमा...
लन्डन, १५ अगस्ट २०२५ गैरआवासीय नेपाली संघ (NRNA UK) द्वारा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा आयोजित भव्य ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा मगर संघ यूके (Magar Association UK) ले विशेष सहभागिता जनाएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक श्री कुलमान घिसिङको...
लन्डन, १५ अगस्ट २०२५ गैरआवासीय नेपाली संघ (NRNA UK) द्वारा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक **कुलमान घिसिङको सम्मानमा आयोजित‘मिट एण्ड ग्रीट’ कार्यक्रममा NEFIN UK (नेपाल आदिवासी जनजाति महासंघ यूके)को सक्रिय सहभागिता रह्यो। संस्थाको कार्यसमिति प्रतिनिधि टोलीले **घिसिङज्यूलाई खादा...
लन्डन, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा अल्डरसटमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार १५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा सयौं नेपाली समुदायका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा...












