गन्तव्यमा रहेका समाचारहरु

स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

“गौरवको २२ वर्ष” — बीजीडब्लुएसले स्मृति दिवसमा गरेको सहभागिता ब्रिटिश र नेपाली सम्बन्धको बलियो प्रतीक लण्डन, ९ नोभेम्बर २०२५ — बेलायत सरकारद्वारा आयोजित वार्षिक सेनातर्फ स्मृति समारोह (Remembrance Service) मा यस वर्ष पनि गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) यूकेको गरिमामय सहभागिता...

‘मगर्स गट ट्यालेन्ट २०२५’ प्रतियोगिताको ट्रफी पलमस्टेड शाखाको पोल्टामा

मगर समुदायका युवाबीच प्रतिभा प्रदर्शनको उत्सव — पलमस्टेड शाखा विजयी बेलायत, ८ नोभेम्बर २०२५। मगर संघ यूके (MAUK) मगर युवा शाखाद्वारा आयोजित आठौं ‘मगर्स गट ट्यालेन्ट प्रतियोगिता २०२५’शनिबार लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा भव्य रूपमा सम्पन्न भएको छ। यस वर्षको प्रतियोगितामा मगर...

आठौं ‘Magar’s Got Talent 2025’ नोभेम्बर ८ मा लन्डनमा — सहभागी हुन दर्ता खुला

लन्डन, बेलायत। मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘Magar’s Got Talent’ को आठौं संस्करण आगामी शनिबार, नोभेम्बर ८, २०२५ का दिन लन्डनस्थित Springwest Academy, Browells Lane, TW13 7EF मा आयोजना हुने भएको छ। MAUK...

पाल्पाको गौरव: बेलायतको ननिटन बेडवर्थ बरोका मेयर, भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगरलाई नेपालमा विशेष सम्मान

पाल्पा जिल्लाको सन्तान र बेलायतमा नेपालीको शान बनेका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर, जो हाल बेलायतको ननिटन बेडवर्थ बरोका मेयरको रूपमा कार्यरत छन्, नेपाल भ्रमणका क्रममा सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा सम्मानित भएका छन्। सिंहदरबारमा सम्मान समारोह प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा...

बेलायतमा सीएनसीबीजीद्वारा ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ भव्य रूपमा सम्पन्न

अल्डरसट (बेलायत), आइतबार, २६ अक्टोबर २०२५ – ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBG) ले बेलायतको अल्डरसटस्थित प्रतिष्ठित एम्पायर हलमा आयोजना गरेको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम अत्यन्तै भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा गत भदौ २३ र २४ गते सम्पन्न...

एफसी केन्टद्वारा दोस्रो एनआरएनए कपको उपाधि जित

लन्डन, सेप्टेम्बर १३ – एनआरएनए यूकेद्वारा आयोजित दोस्रो एनआरएनए कप फुटबल प्रतियोगितामा एफसी केन्टले मेन क्याटेगोरीतर्फ उपाधि जितेको छ। शनिबार, फेल्थाममा सम्पन्न ९ ए साइड प्रतियोगितामा एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधिसहित एफसी...

लण्डनको अल्डरसटमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरद्वारा भव्य च्यारिटी डिनर सम्पन्न

लन्डन, यूके। अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर द्वारा आयोजित लाइभ म्यूजिकसहितको च्यारिटी डिनर कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रिन्सेस हल, अल्डरसट मा आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै परोपकारी उद्देश्यले संकलित कोषबाट मन्दिर विस्तारमा सहयोग पुग्ने अपेक्षा...

लन्डनको केम्पटन पार्कमा ‘मिनी नेपाल’ झल्किने ऐतिहासिक नेपाली मेला सम्पन्न

लन्डन, बेलायत२४ अगस्ट २०२५ लन्डनस्थित केम्पटन पार्क रेसकोर्स आइतबार एकदिनको लागि नेपालमै परिणत भएको दृश्य देखियो। बेलायतभरबाट आएका करिब १३ हजार दर्शकले सहभागिता जनाएका १६औं नेपाली मेलाले नेपालको सांस्कृतिक समृद्धि र विविधतालाई विदेशी भूमिमा प्रस्तुत गर्दै ऐतिहासिक सफलता हात...

नेपाली मेला २०२५ मा CNCBG को झाँकी प्रदर्शन : वंशजको नेपाली नागरिकता निरन्तरताको पक्षमा सशक्त आवाज

लण्डन, अगस्ट २२, २०२५ – CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas) ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरताको अभियानले नेपाली मूलका गोरखा वंशजहरूलाई जन्मसिद्ध नेपाली नागरिकताको अधिकार...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आउँदै स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह

लण्डन, २१ अगस्ट २०२५ — नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५, शुक्रबार गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको विशेष निमन्त्रणामा** लण्डन आउने भएका छन्। यो भ्रमणको उद्देश्य बेलायतस्थित नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै गैर...