गन्तव्यमा रहेका समाचारहरु
लन्डन, २१ अगस्ट २०२५ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी ६ सेप्टेम्बर २०२५ मा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईले जानकारी दिएअनुसार कार्यक्रम नेपाली प्रवासी समुदायबीच नागरिकताको निरन्तरता र...
बेलायत, आइतबार १७ अगस्त २०२५– नेपाली समुदायको पहिचान, एकता र संस्कृति झल्काउने १६औं नेपाली मेला २०२५ को सम्पूर्ण तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ। यस वर्षको मेला आगामी २४ अगस्त २०२५, आइतबारका दिन, लण्डनको किम्टन पार्कमा...
लन्डन, १५ अगस्ट २०२५ गैरआवासीय नेपाली संघ (NRNA UK) द्वारा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा आयोजित भव्य ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा मगर संघ यूके (Magar Association UK) ले विशेष सहभागिता जनाएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक श्री कुलमान घिसिङको...
लन्डन, १५ अगस्ट २०२५ गैरआवासीय नेपाली संघ (NRNA UK) द्वारा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक **कुलमान घिसिङको सम्मानमा आयोजित‘मिट एण्ड ग्रीट’ कार्यक्रममा NEFIN UK (नेपाल आदिवासी जनजाति महासंघ यूके)को सक्रिय सहभागिता रह्यो। संस्थाको कार्यसमिति प्रतिनिधि टोलीले **घिसिङज्यूलाई खादा...
लन्डन, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा अल्डरसटमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार १५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा सयौं नेपाली समुदायका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा...
लण्डन, अगस्ट १२, २०२५ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा आयोजित भव्य “फोनिज राष्ट्रिय अवार्ड समारोह–२०८२” मा दुई जना आदिवासी पत्रकारहरूलाई “फोनिज युके पत्रकारिता सम्मान–२०२५” बाट सम्मानित गरिएको छ। उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ पत्रकार...
लन्डन, यूके – ३१ जुलाई २०२५ गुल्मी जिल्ला समाज, यूकेले आफ्नो १७औं वार्षिक उत्सव एवं ‘गुलमेलि मेला २०२५’ यही आउँदो ३ अगस्ट २०२५, आइतवार, लन्डनस्थित तुडोर पार्क, फेल्थाममा आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष रुद्र थापा मगरद्वारा जारी प्रेस वक्तव्यअनुसार,...
लन्डन, जुलाई २७ – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी अगस्ट ९ र १० मा गिलफोर्डस्थित किरात राई हाउसको मैदानमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ। बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान, संस्कृति र अधिकारको...
लण्डन । २८ जुन २०२५ शनिवारको दिनमा समुएल कोडी स्पोर्ट कलेज, फार्नबरोको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख...
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा...












