प्रवासमा रहेका समाचारहरु
बम थापा सूर्यवंशी मगर लन्डन। हेज सेरोफेरो समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक भेटघाट यसपटक परम्परागत पार्टीभन्दा फरक ढंगले बेलायतको रमणीय पर्यटकीय स्थल डर्डल डोरमा सामूहिक भ्रमण तथा पिकनिक आयोजना गरी मनाएको छ। समाजका सदस्य तथा पत्रकार...
प्रमिला लाबुङ राई लन्डन। बेलायतमा रहेका इलामेलीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष धनबहादुर राईका अनुसार...
लन्डन, ५ जुलाई २०२६ | ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बीजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए पनि...
लण्डन, ५ जुलाई। बेलायतमा रहेका बुटवल तथा आसपासका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले बुटवल सेरोफेरो समाज यूकेद्वारा आयोजित वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम शनिबार लण्डनको St Michael’s Community Centre, Welling मा भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष नारायण पुनको...
लन्डन, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आयोजना गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को १७औँ संस्करण शनिबार बेलायतको अल्डरसटस्थित सुसीमोटो हलमा सम्पन्न भएको छ। यस वर्षको श्रृङ्खलामा पूर्व गोर्खा सैनिक, साहित्यकार, पत्रकार, गीतकार तथा समाजसेवी डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’लाई केन्द्रमा राखिएको थियो। हालै...
लण्डन । नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘पहाडकी रानी’ भनेर विश्वभर परिचित पाल्पा जिल्लाबाट बेलायत अधिराज्यका विभिन्न सहरमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा संस्था पाल्पाली भञ्ज्याङ यूके (पाल्पा जिल्ला समाज यूके) ले आफ्नो १६औँ वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम...
लन्डन। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा बहुआयामिक व्यक्तित्व डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’को साहित्यिक, पत्रकारितागत तथा सामाजिक योगदानमाथि केन्द्रित ‘अभिव्यक्ति श्रृङ्खला–१७’ कार्यक्रम आगामी २७ जुन २०२६ मा एल्डरशटस्थित द एम्पायर हल मा आयोजना हुने भएको छ। पूर्व गोर्खा सैनिक, साहित्यकार,...
अल्डरशट, यूके – २० जुन २०२६ १/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनका पूर्व सैनिक तथा परिवारजनहरूको भव्य भेटघाट कार्यक्रम शनिबार अल्डरशटस्थित डि–लाउन्ज रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट पूर्व सैनिक, परिवारजन तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको...
वेल्स, बेलायत । बेलायतको वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ परियोजना नेपाली भाषा, संस्कृति, इतिहास, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि बढिरहेको महत्वाकांक्षी योजनाका रूपमा विकसित हुँदै गएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका भावी पुस्तालाई...
By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and Contributor, London Kathmandu News There are many inspiring stories within the Gurkha community, but few are as remarkable as that of...












