प्रवासमा रहेका समाचारहरु
“गौरवको २२ वर्ष” — बीजीडब्लुएसले स्मृति दिवसमा गरेको सहभागिता ब्रिटिश र नेपाली सम्बन्धको बलियो प्रतीक लण्डन, ९ नोभेम्बर २०२५ — बेलायत सरकारद्वारा आयोजित वार्षिक सेनातर्फ स्मृति समारोह (Remembrance Service) मा यस वर्ष पनि गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) यूकेको गरिमामय सहभागिता...
मगर समुदायका युवाबीच प्रतिभा प्रदर्शनको उत्सव — पलमस्टेड शाखा विजयी बेलायत, ८ नोभेम्बर २०२५। मगर संघ यूके (MAUK) मगर युवा शाखाद्वारा आयोजित आठौं ‘मगर्स गट ट्यालेन्ट प्रतियोगिता २०२५’शनिबार लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा भव्य रूपमा सम्पन्न भएको छ। यस वर्षको प्रतियोगितामा मगर...
लन्डन, बेलायत। मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘Magar’s Got Talent’ को आठौं संस्करण आगामी शनिबार, नोभेम्बर ८, २०२५ का दिन लन्डनस्थित Springwest Academy, Browells Lane, TW13 7EF मा आयोजना हुने भएको छ। MAUK...
पाल्पा जिल्लाको सन्तान र बेलायतमा नेपालीको शान बनेका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर, जो हाल बेलायतको ननिटन बेडवर्थ बरोका मेयरको रूपमा कार्यरत छन्, नेपाल भ्रमणका क्रममा सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा सम्मानित भएका छन्। सिंहदरबारमा सम्मान समारोह प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा...
अल्डरसट (बेलायत), आइतबार, २६ अक्टोबर २०२५ – ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBG) ले बेलायतको अल्डरसटस्थित प्रतिष्ठित एम्पायर हलमा आयोजना गरेको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम अत्यन्तै भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा गत भदौ २३ र २४ गते सम्पन्न...
लण्डन, १५ सेप्टेम्बर २०२५ – २ गोर्खा राइफल्स एशोसिएसन–UK (सिर्मोर साथीहरू) द्वारा १६८औं देल्ही डे दिवस आइतबार, १४ सेप्टेम्बर २०२५ का दिन अल्डरसटस्थित प्रतिष्ठित एम्पायर हलमा अत्यन्तै भव्य र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता एशोसिएसनका अध्यक्ष क्याप्टेन राजु...
लन्डन, सेप्टेम्बर १३ – एनआरएनए यूकेद्वारा आयोजित दोस्रो एनआरएनए कप फुटबल प्रतियोगितामा एफसी केन्टले मेन क्याटेगोरीतर्फ उपाधि जितेको छ। शनिबार, फेल्थाममा सम्पन्न ९ ए साइड प्रतियोगितामा एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधिसहित एफसी...
अल्डरसट, बेलायत – शनिबार, ६ सेप्टेम्बर २०२५। नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) UK र मगर संघ UK ले पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वमन्त्री तथा माओवादी नेता राम कार्कीलाई संयुक्त रूपमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त कार्यक्रमको...
लन्डन, यूके। अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर द्वारा आयोजित लाइभ म्यूजिकसहितको च्यारिटी डिनर कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रिन्सेस हल, अल्डरसट मा आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै परोपकारी उद्देश्यले संकलित कोषबाट मन्दिर विस्तारमा सहयोग पुग्ने अपेक्षा...
कार्डिफ, वेल्स — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके वेल्स राज्य समन्वय परिषद्को नयाँ कार्यसमितिले भव्य कार्यक्रमका बीच शपथ ग्रहण गरेको छ। २०२५ अगस्ट ३१, आइतबार, कार्डिफमा आयोजित कार्यक्रमले वेल्सस्थित नेपाली समुदायमा एकता र उत्साह थपेको छ। कार्यक्रमको उद्घाटन एनआरएनए आइसीसी...












