प्रवासमा रहेका समाचारहरु

मगर संघ यूकेको सक्रिय सहभागिता: कुलमान घिसिङ सम्मान कार्यक्रममा अध्यक्ष लाल पुन नेतृत्वमा युवा र कलाकारको पनि उल्लेख्य उपस्थिति

लन्डन, १५ अगस्ट २०२५ गैरआवासीय नेपाली संघ (NRNA UK) द्वारा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा आयोजित भव्य ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा मगर संघ यूके (Magar Association UK) ले विशेष सहभागिता जनाएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक श्री कुलमान घिसिङको...

मिट एण्ड ग्रीट कार्यक्रममा कुलमान घिसिङलाई NEFIN UK द्वारा खादा सहित सम्मान, कार्यसमितिलाई गरियो कदर

लन्डन, १५ अगस्ट २०२५ गैरआवासीय नेपाली संघ (NRNA UK) द्वारा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक **कुलमान घिसिङको सम्मानमा आयोजित‘मिट एण्ड ग्रीट’ कार्यक्रममा NEFIN UK (नेपाल आदिवासी जनजाति महासंघ यूके)को सक्रिय सहभागिता रह्यो। संस्थाको कार्यसमिति प्रतिनिधि टोलीले **घिसिङज्यूलाई खादा...

एनआरएनए यूकेको आयोजनामा कुलमान घिसिङलाई भव्य स्वागत, नेतृत्वमा आउन आग्रह

लन्डन, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा अल्डरसटमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार १५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा सयौं नेपाली समुदायका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा...

आदिवासी जनजाति पत्रकारहरू सम्मानित : फोनिज युके पत्रकारिता सम्मान २०२५ आश गुरुङ र डोल्मा शेर्पालाई प्रदान

लण्डन, अगस्ट १२, २०२५ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा आयोजित भव्य “फोनिज राष्ट्रिय अवार्ड समारोह–२०८२” मा दुई जना आदिवासी पत्रकारहरूलाई “फोनिज युके पत्रकारिता सम्मान–२०२५” बाट सम्मानित गरिएको छ। उल्लेखनीय योगदान पुर्‍याएका वरिष्ठ पत्रकार...

बेलायतमा आदिवासी दिवसको रंगीन झल्को, मगर संघ युकेको झाँकी उत्कृष्ट घोषित

आइतवार, १० अगस्ट २०२५ गेम्बल लेन, किरात हाउस, बेलायत नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” बेलायतको गेम्बल लेनस्थित किरात हाउसको मैदानमा अत्यन्त भव्य र सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका...

नेपाल पत्रकार महासंघ यूकेको १४ औँ वार्षिकोत्सव सम्पन्न, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली सम्मानित

लन्डन, बेलायत — नेपाल पत्रकार महासंघ यूके शाखाले आइतबार आफ्नो १४ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहको उद्घाटन नेपालका लागि बेलायती राजदूत चन्द्रकुमार घिमिरे, महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा यूके शाखा अध्यक्ष...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवसको अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्मा बेलायत आइपुगेकी छन्।

नेपाल पत्रकार महासंघ (एफएनजे) की अध्यक्ष निर्मला शर्मा शुक्रबार साँझ लन्डनस्थित हिथ्रो एयरपोर्टमा पुग्दा, उनलाई नेपाल पत्रकार महासंघ बेलायतका सदस्यहरूले हार्दिक स्वागत गरे। महासंघ बेलायतका अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट र...

गुल्मी जिल्ला समाज यूकेको १७औं वार्षिक उत्सव तथा ‘गुलमेलि मेला २०२५’ लन्डनमा हुँदै

लन्डन, यूके – ३१ जुलाई २०२५ गुल्मी जिल्ला समाज, यूकेले आफ्नो १७औं वार्षिक उत्सव एवं ‘गुलमेलि मेला २०२५’ यही आउँदो ३ अगस्ट २०२५, आइतवार, लन्डनस्थित तुडोर पार्क, फेल्थाममा आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष रुद्र थापा मगरद्वारा जारी प्रेस वक्तव्यअनुसार,...

नेफिन यूकेद्वारा बेलायतमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने

लन्डन, जुलाई २७ – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी अगस्ट ९ र १० मा गिलफोर्डस्थित किरात राई हाउसको मैदानमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ। बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान, संस्कृति र अधिकारको...

पुन समाज यूकेलाई ‘मगर होइन’ भन्नु कानुनी तथा तथ्यगत रूपमा गलत – मगर बुद्धिजीवीहरूको स्पष्ट प्रतिक्रिया

लण्डन, बेलायत – जुलाई १८, २०२५ बेलायतमा दर्ता भएको पुन समाज यूके सम्बन्धमा सार्वजनिक रूपमा फैलिएको भ्रमप्रति बेलायतका मगर बुद्धिजीवीहरूले स्पष्ट खण्डन गरेका छन्। उनीहरूले पुन समाज यूकेलाई ‘मगर होइन’ भन्नु न त कानुनी रूपमा यथार्थपरक हो, न नै तथ्यगत...