प्रवासमा रहेका समाचारहरु
लण्डन, १५ सेप्टेम्बर २०२५ – २ गोर्खा राइफल्स एशोसिएसन–UK (सिर्मोर साथीहरू) द्वारा १६८औं देल्ही डे दिवस आइतबार, १४ सेप्टेम्बर २०२५ का दिन अल्डरसटस्थित प्रतिष्ठित एम्पायर हलमा अत्यन्तै भव्य र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता एशोसिएसनका अध्यक्ष क्याप्टेन राजु...
लन्डन, सेप्टेम्बर १३ – एनआरएनए यूकेद्वारा आयोजित दोस्रो एनआरएनए कप फुटबल प्रतियोगितामा एफसी केन्टले मेन क्याटेगोरीतर्फ उपाधि जितेको छ। शनिबार, फेल्थाममा सम्पन्न ९ ए साइड प्रतियोगितामा एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधिसहित एफसी...
अल्डरसट, बेलायत – शनिबार, ६ सेप्टेम्बर २०२५। नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) UK र मगर संघ UK ले पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वमन्त्री तथा माओवादी नेता राम कार्कीलाई संयुक्त रूपमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त कार्यक्रमको...
लन्डन, यूके। अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर द्वारा आयोजित लाइभ म्यूजिकसहितको च्यारिटी डिनर कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रिन्सेस हल, अल्डरसट मा आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै परोपकारी उद्देश्यले संकलित कोषबाट मन्दिर विस्तारमा सहयोग पुग्ने अपेक्षा...
कार्डिफ, वेल्स — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके वेल्स राज्य समन्वय परिषद्को नयाँ कार्यसमितिले भव्य कार्यक्रमका बीच शपथ ग्रहण गरेको छ। २०२५ अगस्ट ३१, आइतबार, कार्डिफमा आयोजित कार्यक्रमले वेल्सस्थित नेपाली समुदायमा एकता र उत्साह थपेको छ। कार्यक्रमको उद्घाटन एनआरएनए आइसीसी...
लन्डन, बेलायत२४ अगस्ट २०२५ लन्डनस्थित केम्पटन पार्क रेसकोर्स आइतबार एकदिनको लागि नेपालमै परिणत भएको दृश्य देखियो। बेलायतभरबाट आएका करिब १३ हजार दर्शकले सहभागिता जनाएका १६औं नेपाली मेलाले नेपालको सांस्कृतिक समृद्धि र विविधतालाई विदेशी भूमिमा प्रस्तुत गर्दै ऐतिहासिक सफलता हात...
लण्डन, अगस्ट २२, २०२५ – CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas) ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरताको अभियानले नेपाली मूलका गोरखा वंशजहरूलाई जन्मसिद्ध नेपाली नागरिकताको अधिकार...
लण्डन, २१ अगस्ट २०२५ — नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५, शुक्रबार गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको विशेष निमन्त्रणामा** लण्डन आउने भएका छन्। यो भ्रमणको उद्देश्य बेलायतस्थित नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै गैर...
लन्डन, २१ अगस्ट २०२५ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी ६ सेप्टेम्बर २०२५ मा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईले जानकारी दिएअनुसार कार्यक्रम नेपाली प्रवासी समुदायबीच नागरिकताको निरन्तरता र...
बेलायत, आइतबार १७ अगस्त २०२५– नेपाली समुदायको पहिचान, एकता र संस्कृति झल्काउने १६औं नेपाली मेला २०२५ को सम्पूर्ण तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ। यस वर्षको मेला आगामी २४ अगस्त २०२५, आइतबारका दिन, लण्डनको किम्टन पार्कमा...












