प्रवासमा रहेका समाचारहरु
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले भूतपूर्व गोर्खा र उनीहरुका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठन आवद्ध जी टेन समूहका प्रतिनिधि र सर्वसाधारणबीच एक अन्तरक्रिया गर्ने भएको छ । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत...
लण्डन । पाल्पा जिल्ला समाज (पाल्पाली भान्ज्यंग) युकेका सल्लाहकार एवं पूर्व गोरखा क्याप्टेन भीमबहादुर सारुमगर विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् । ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबोर पार्टीको उम्मेदवार रहेका सारुले ८०९...
बम थापा (सूर्यवंशी मगर) लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन, केन्ट, इभेन्ट्स सेन्टरमा हुने...
लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन् । सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम...
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यता तथा नवीकरणका लागि यही अप्रिल ३० भित्र आवेदन दिन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै अप्रिल ३० भित्र नयाँ सदस्यता लिन वा नवीकरण गर्न आवेदन आह्वान गरिएको हो...
बम थापा (सूर्यवंशी मगर) लण्डन, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवारका दिन आयोजित सम्मेलनमा युके बासी किरात धर्मावलम्वी लगायत शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । आदिवासी जनजाति...
कर्मा पहाडी शेर्पा लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले एक विशेष कार्यक्रमबीच ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । आइतबार अल्डरसटस्थित प्यालेसमा कार्यक्रम भएको हो । कार्यक्रमका वक्ताहरुले नेपाल र बेलायतमा समेत घरेलु हिंसा र महिलामाथि विभेद कायमै रहेको...
कर्मा पहाडी शेर्पा नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ। एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिसा’ का कारण अन्तिम समयमा स्थगित भएको हो। पूर्व...
बम थापा (सूर्यवंशी मगर) लण्डन । मगर संघ युकेको आयोजनामा बेलायतमा ४२औँ मगर दिवस मनाइएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, रसमोर काउन्सिलका मेयर काउन्सिलर क्लाइभ ग्राटन,...
कर्मा पहाडी शेर्पा लन्डन । युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस लन्डन आइपुगेकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बिहीबार सांझ उनी लन्डन आइपुगेकी हुन् । हिथ्रो एयरपोर्टमा सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए...












