गन्तव्यमा रहेका समाचारहरु
बम थापा (सूर्यवंशी मगर) लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन, केन्ट, इभेन्ट्स सेन्टरमा हुने...
लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन् । सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम...
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यता तथा नवीकरणका लागि यही अप्रिल ३० भित्र आवेदन दिन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै अप्रिल ३० भित्र नयाँ सदस्यता लिन वा नवीकरण गर्न आवेदन आह्वान गरिएको हो...
कर्मा पहाडी शेर्पा लण्डन। ०८ मार्च २०२४, बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले शुक्रवार ८ मार्चको दिन बेलायतको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा अन्तराष्ट्रिय दिवस सम्पन्न गरेको छ। उक्त अन्तराष्ट्रिय नारी दिवसको प्रमुख अतिथि तथा भरतपुर उपमहा...
युकेको बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्ने वा काम गर्ने व्यक्तिहरूका लागि महत्वपूर्ण कागजात हो । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै युकेमा बीआरपीको अन्त्य हुन लागेको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त...
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसंग भेटघाट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भूतपूर्व गोर्खामुद्दा, वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विवादआदिबारे कुराकानी भएको गाहामगरलेबताए । उनले प्रधानमन्त्रीलाई आफ्ना माग...
लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका...
८ मे २०२२ बेलायत । मगर संघ युकेले नेपाली ओपन कन्सर्ट अति नै भव्यताका साथ सम्पन्न गरेको छ। नेपाली ओपन कन्सर्ट सनिवार २८ मेको दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न भएको थियो। मगर संघ युकेले सन् २००७ देखि हरेक...
लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ...
लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस...












