मनोरञ्जनमा रहेका समाचारहरु
लण्डन । किरात राई यायोक्खा युकेले यसवर्षको साकेला उभौली वोकिङस्थित ग्याम्बल्स लेनमा रहेको आफ्नै जग्गामा भब्य रुपमा मनाएको छ । अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई हुनुहुन्थ्यो । कार्यक्रमको शुरुमा...
लण्डन , दुरा सेवा समाज युकेले शनिवार ४ मार्च २०२४ को दिनमा लण्डनको वेल्लिंगमा स्थित अपर विकहाममा १६औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१को शुभ कामना कार्यक्रम सम्पन्न गरेको छ। उक्त १६औ वार्षिक उत्सवको प्रमुख अतिथि लण्डन...
कर्मा पहाडी शेर्पा लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले एक विशेष कार्यक्रमबीच ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । आइतबार अल्डरसटस्थित प्यालेसमा कार्यक्रम भएको हो । कार्यक्रमका वक्ताहरुले नेपाल र बेलायतमा समेत घरेलु हिंसा र महिलामाथि विभेद कायमै रहेको...
पाल्पा जिल्लामा जन्मी नेपाली मौलिक गीत, सङ्गीत, कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस रेष्टुरेन्ट...
लन्डन । बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब नेपाल रन यूकेले आइतबार लण्डनको नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो । कार्यक्रममा अन्तर्रास्ट्रिय रूपमा ख्यातिप्राप्त धाविका मीरा राई विशेष अतिथिको रूपमा रहेकी थिइन् । नर्थल्ट १० के रनको प्रमुख...
बेलायत। तमुधी युकेले नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २७ अगस्तमा...
आइतवार २८ मे २०२३ बेलायत। बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप आइतवार २८ मे का दिन सम्पन्न भएको...
मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर निर्वाचित भएका छन् । फेल्थाम स्थित स्टानवेल भिलेज हलमा शनिबार भएको मगर संघ यूकेको पाचौ अधिवेशनले लोक थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञान बहादुर...
गायिका सुजाता काफ्लेको नेपाली मौलिक संस्कृतिक ( मत हजुर नेपाली गोर्खालीकी छोरी म ) शब्द नामक तिजको गित म्यूजिक भिडियो छिट्टै दर्शकमाझ आउदैछ। उक्त भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोली जस्ता शब्दहरुले तिज गितलाई निकै रमाईलो...
लन्डन । सनिवार २५ जुन २०२२ को दिन पुन मगर समाज युकेले वेस्ट लन्डनस्थित फेल्थाम स्पोर्ट कलेजको फुट्बल मैदानमा भूमेपुजा पर्ब बिधिबत पूजा गरेर सम्पन्न गरेका छन। भूमेपूजा पर्ब मनाउन सयौको संख्यामा बेलायतबासी पुन मगरहरु तथा गैर पुनमगरहरुको आ-आफ्नो...












