समाचारमा रहेका समाचारहरु

चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक

लण्डन । मगर संघ युकेका पूर्ब अधक्ष्य एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत गर्बुजा पुनमगर चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक भएको छ । लेखक चिम्खोले काइँलाले गत जुन १ शनिवारका दिन फार्नबोरो सम्पन्न एक कार्यक्रम...

ओपन कन्सर्टमा युवायुवतीहरुको मुख्य आकर्षणकेन्द्र नायक धिरज मगर (फोटो फिचर सहित)

लण्डन । मगर संघ युकेले, बेलायतमा हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट कार्यक्रम यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ । ओपन कन्सर्टमा सदावहार गायक प्रेमध्वज प्रधान, गायक कुमार पुन, गायक कुलेन्द्र विक, गायिका शान्तिश्री परियार, कुमारी चेपाङ,...

लण्डनको अर्पिङटन भन्ने ठाउँमा एक नेपालीको मृत्यु

घरमा आगलागी हुँदा बेलायतमा नेपाली महिलाको मृत्यु भएको छ। साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा परिवारसहित बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान गएको हो। बेलायती अखबार ‘द सन’का अनुसार सोमबार राति भएको आगलागीमा घाइते भएका उनका श्रीमान र दुई...

दुर्घटनामा ज्यान गुमाएका को–पाइलट सन्तोष रानाको ‘सिर्जना र सम्झना’

को–पाइलट सन्तोषको रानाको सिर्जना र सम्झना काठमाडौँ चैत्र २८ गते, पाइलट तथा गीतकार सन्तोष रानाको गीति एल्बम ‘सिर्जना र सम्झना’ प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलबाट लोकार्पित भयो ।पारिवारिक रूपले आयोजना गरिएको लोकार्पण समारोहको सुरुमा सन्तोष रानाका...

मगर संघ युकेको अध्यक्षमा सुनिल रानामगर

लण्डन मगर संघ युकेको छैठो अधिवेशनमा सुनिल रानामगरले जम्मा ४२६ मत मध्य २४० मत लिएर विजय भएका छन् भने प्रतिस्पर्धी अनिता रानामगरले १८६ मत ल्याएर पराजित भएका छन् । २१ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाधक्ष्य सिता पुनमगर, उपाधक्ष्य राम गलामीमगर...

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE मेरा प्रतिवद्धताहरु

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE MAUK has achieved great things since it was formed, we have bought our own house, established various trust funds, hosted many high-level events which I feel has brought us Magars closer and...

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन म सुनिल राना मगर संघ युकेको स्थापनाकाल फ्रिम्ली पार्कमा सन् २००३ मा भएको भेलादेखि नै संघमा आवद्ध हुँदै आएको छु । शुरुमा म...

मगर संघ युकेको निर्वाचन कडा प्रतिस्पर्धा हुने निश्चित

लण्डन I बेलायतमा मगर संघ युके नेपाली समुदाय माझ एक सुपरिचित तथा प्रतिष्ठित सस्थाका रुपमा परिचित छ I मगर संघ युके दशौ हजार बेलायतवासी मगरहरुको आस्थाको केन्द्र बनि सकेको छ । मगर संघ युकेको छैटो महाधिवेशन ६ अप्रिल २०१९,...

हिलिङ्गडन गोर्खा नेपाली कमिटि यूकेको अध्यक्षमा छत्र सिंह लिम्बु निर्बिरोध मनोनित

लण्डन । हिलिङ्गडन गोर्खा नेपाली कमिटि युकेको चौथो अधिवेशन गत २३ फेब्रवरीको २०१९ कोदिन हेज एण्ड हार्लिंगडन कमिटि सेन्टर, लण्डनमा सम्पन्न गरेको छ I जस्मा गोर्खा नेपाली कमिटि यूकेको अध्यक्षमा छत्र सिंह लिम्बु, निर्बिरोध मनोनित भएका छन् । निवार्चन समितिका...

गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोको बैठकका महत्वपूर्ण निर्णयहरू

लण्डन । २३ फेब्रवरी, २०१९ को दिन फेल्थहाम कम्युनिटी कलेजमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोको अध्यक्षमा डोल मल्ल निर्विरोध मनोनित भएका छन् । सो नयाँ कमिटीको पहिलो बैठक हालै सम्पन्न भएको छ । अध्यक्ष डोल मल्लको अध्यक्षतामा...