समाचारमा रहेका समाचारहरु
लन्डन, अगस्त २९ । लोकप्रिय साहित्यकार तथा गीतकार भावेश भुमरीको एकल कार्यक्रम भावेश भुमरी एकल सिर्जना साँझ‘ यही अगस्त २४ तारिख, हङकङमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम साब्लाबुङ प्रकाशन हङकङले आयोजना गरेको हो । विशेषतः नेपाली आधुनिक गीत...
फोटो फिचर सहित (Photo Credit: Allan Cook) लण्डन । नेपालको अति नै सुन्दर नगरी पाल्पा जिल्लाबाट आएर बेलायतका विभिन्न भागमा बसोबास गर्ने पाल्पालीहरुको वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम गत शनिबार लण्डनको फार्नबोरोमा सम्पन्न भएको छ । कार्यक्रममा संरक्षकहरु, सल्लाहकारहरु र डिग्री...
चिम्खोले काईला- बेलायत जंगलको महाराजालाई शेर भनिन्छ त्यस्तै गरेर गैर आबशीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष शेरबहादुर सुनार एनआरएनए युकेका नौं महाधिवेशनको पुर्ब सन्ध्यामा एनआरएनए युकेका महाराजा तथा “शेर” बनेर निस्किएका छन । लामो समयसम्म एनआरएनए युकेसंग आबद्ध भएर काम...
चिम्खोले काईला-बेलायत युकेबासी नेपाली, ब्रिटिश गोर्खा तथा उनका परिवारहरुको प्रिय साथी Timothy (Tim) Heaver को ५२ बर्षको उमेरमा सन २५ जुलाई २०१९ बेलुकी ११ बजेर १५ मिनटमा बेलायत स्थित Royal Barkshire Hospital Reading मा स्वर्गारोहण भएको छ । उनको मृतुले...
लण्डन, शनिबार । नेपाली राजदूतावास लण्डनको आयोजनामा २५ औँ विश्व आदिवासी दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर राजदूतावासमा पहिलोपल्ट मनाइएको यस कार्यक्रममा बेलायतमा बसोवास गर्ने विभिन्न जातका आदिवासी जातजातिहरुले...
प्रस्तुति चिम्खोले काईला- बेलायत नेपालमा संबिधान सभाको निर्वाचन पश्चात संबिधानले महिलाहरुलाई नेतृत्वबर्गमा पुर्याउन धेरै भूमिका खेलेको छ ।जसको कारण तथा सक्षम नेपाली महिलाहरु धेरै नेतृत्वबर्गमा रहेर आ-आफ्नो अनुभबहरु बटुलेरहेका छन । सोहि क्रममा गैर आबशीय नेपाली संघ युकेको महाधिवेशन नजिकिदै...
फोटो: शिव भण्डारी लण्डन । शनिबार ६ जुलाई २०१९ । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १० औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई...
गत सोमबार २४ जुनकोको दिन साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काईलालाई म्याग्दी प्रवासी संघ (मोना) हंगकंगले हंगकंगको जोर्डन स्थित बुल्यू यशियन रेस्टुरेन्टमा स्वागत तथा बिदाइ गरेका छ | सो स्वागत तथा बिधाई कार्यक्रममा गैर आबसीय संघ हंगकंग, मोना आइसीसी,...
युकेमा सर्बाधिक चर्चा बटुलेको चलचित्र मेजर पेन्सन खाउली गत आइतबार जुन २३ को दिन हंगकंगको काउलोनस्थित यौमाटाई कमुनिटी हलमा भब्य प्रदर्शन भएको छ । सो चलचित्र प्रदर्शन गर्न तथा विश्वको आठ हजार भन्दा माथिका १४ वटा हिमाल ७ महिना...
गत सनिवार २२ जुनका दिन मगर संघ हंगकंगले साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काईलालाइ जोर्डन स्थित मगर घरमा भब्य स्वागत गरेको छ । उक्त कार्यक्रममा पुन मगर समाज हंगकंग, मगर महिला संघ हंगकंग, मोना हंगकंग, लांघाली समाज हंगकंग, मगर...












