समाचारमा रहेका समाचारहरु
लण्डन, अगस्ट १२, २०२५ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा आयोजित भव्य “फोनिज राष्ट्रिय अवार्ड समारोह–२०८२” मा दुई जना आदिवासी पत्रकारहरूलाई “फोनिज युके पत्रकारिता सम्मान–२०२५” बाट सम्मानित गरिएको छ। उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ पत्रकार...
आइतवार, १० अगस्ट २०२५ गेम्बल लेन, किरात हाउस, बेलायत नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” बेलायतको गेम्बल लेनस्थित किरात हाउसको मैदानमा अत्यन्त भव्य र सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका...
लन्डन, बेलायत — नेपाल पत्रकार महासंघ यूके शाखाले आइतबार आफ्नो १४ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहको उद्घाटन नेपालका लागि बेलायती राजदूत चन्द्रकुमार घिमिरे, महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा यूके शाखा अध्यक्ष...
नेपाल पत्रकार महासंघ (एफएनजे) की अध्यक्ष निर्मला शर्मा शुक्रबार साँझ लन्डनस्थित हिथ्रो एयरपोर्टमा पुग्दा, उनलाई नेपाल पत्रकार महासंघ बेलायतका सदस्यहरूले हार्दिक स्वागत गरे। महासंघ बेलायतका अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट र...
लन्डन, यूके – ३१ जुलाई २०२५ गुल्मी जिल्ला समाज, यूकेले आफ्नो १७औं वार्षिक उत्सव एवं ‘गुलमेलि मेला २०२५’ यही आउँदो ३ अगस्ट २०२५, आइतवार, लन्डनस्थित तुडोर पार्क, फेल्थाममा आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष रुद्र थापा मगरद्वारा जारी प्रेस वक्तव्यअनुसार,...
लन्डन, जुलाई २७ – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी अगस्ट ९ र १० मा गिलफोर्डस्थित किरात राई हाउसको मैदानमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ। बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान, संस्कृति र अधिकारको...
वेस्ट लण्डन, यूके — मगर संघ यूके वेस्ट लण्डन शाखाको छैठौं अधिवेशनले लोक थापा मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार वेस्ट लण्डनस्थित पिटर वे हेज हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको हो। नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा...
लण्डन, बेलायत – जुलाई १८, २०२५ बेलायतमा दर्ता भएको पुन समाज यूके सम्बन्धमा सार्वजनिक रूपमा फैलिएको भ्रमप्रति बेलायतका मगर बुद्धिजीवीहरूले स्पष्ट खण्डन गरेका छन्। उनीहरूले पुन समाज यूकेलाई ‘मगर होइन’ भन्नु न त कानुनी रूपमा यथार्थपरक हो, न नै तथ्यगत...
लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय...
लण्डन । २८ जुन २०२५ शनिवारको दिनमा समुएल कोडी स्पोर्ट कलेज, फार्नबरोको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख...












