समाचारमा रहेका समाचारहरु
०५ सेप्टेम्बर २०२४ – बेलायत। नेपाल पत्रकार महासंघ (नेफिन) युके र नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेले संयुक्त रुपमा नेपालबाट बेलायत भ्रमणमा रहेका फोनिज केन्द्रका निबर्तमान अध्यक्ष, एबिसी टेलिभिजनका समादक तथा एभरेष्ट टाइम्स युकेका सम्पादक दण्ड गुरुङ र नेपाल...
लन्डन । तमुधिं युकेको आयोजनामा बेलायतमा आइतबार २५ अगस्टमा ‘नेपाली मेला-२०२४’ भव्य रुपमा सम्पन्न भएको छ । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा एम्बास्डर कप, एनआरएन कप, विभिन्न सांस्कृतिक...
क्याप्टेन (सेवानिवृत्त) रामबहादुर पुनमगर ०८ अगस्त, फोक्सटन नेपाली कमिटिले माननीय टोनी भोन , फोकस्टोन र हाइथका लागि सांसदलाई आमन्त्रित गरी सम्मान गरेको छ । फोकस्टोन र हाइथेको सांसदमा निर्वाचित भएकोमा बधाई दिन, सम्मान गर्न, फोक्सटन नेपाली समुदायमा परिचय गराउन र...
लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ । आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन...
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएकी छन्। आइतबार लन्डनको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेशनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नेपाल पत्रकार महासंघ यूकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम...
लण्डन । ६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेल्थाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको...
तेज पुनमगर लन्डन । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा शनिबार, २९ जुन २०२४ को दिनमा फार्नबोरोस्थित कोडी बोमेन स्टोरोङ वेमा सम्पन्न भएको छ । पुनमगर समाज युकेले स्थापनाकाल २०१४ देखि नै मगर सङ्घ युकेसँग आबद्ध भई...
फोटो:: मिलन तमु लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको अध्यक्षमा मेजर रिटायर्ड योगेश राई निर्वाचित भएका छन् । आइतबार तमुधिँ युकेको भवन मिचेटमा भएको पाँचौँ महाधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला...
लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाको कन्सर्टमा बेलायतमा ३ हजर दर्शकहरूले मनोरन्जन लिएका छन् । मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउण्डमा आयोजित नेपलिज ओपन कन्सर्टमा लामाले आफ्ना फ्यानका साथै उपस्थित दर्शकहरुलाई आफ्ना...
चन्द्र गुरुङ लण्डन । सन् १/१९८० मा बेलायती सेनामा भर्ती भएका गोरखा सैनिकहरू (इन्टेक १/८०) ले वार्षिक उत्सव मनाएको छ। १ जुन २०२४ शनिबारका दिन लण्डनमा अवस्थित बरन्हिल कम्युनिटी सेन्टरको हलमा आयोजित सो कार्यक्रममा १९८० मा भर्ती हुने गोर्खालीहरु र...












