समाचारमा रहेका समाचारहरु

पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म

लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा...

भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवशीय विश्व सम्मेलन नेदरल्याण्ड हेगमा सम्पन्न ६ लाखको पुरस्कार घोषणा

हेग, भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, निदरल्याण्डको हेगमा गत १३ देखि १५ जुन २०२५ का दिन भब्यतापूर्वक सम्पन्न भयो । पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भए...

हजारौ दर्शक सहभागितामा बेलायतमा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) मगर संघ यूकेको आयोजनामा बेलायतमा हजारौ दर्शक सहभागितामा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । फानबोरोस्थित रग्बी फुटबल क्लबमा शनिबार जून १४ तारिख २०२५...

पाल्पा जिल्ला समाज युकेको वार्षिक भेटेघाट कार्यक्रम २८ जुन २०२५ मा हुने

लण्डन । नेपालको पाल्पा जिल्लावाट बेलायतमा आएर बेलायत अधिराज्य भरि छरिएर वसोवास गरेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज युके (पाल्पाली भान्ज्यंग)को १५औं वार्षिक भेटेघाट र समर बिबिक्यु पार्टीको आयोजना गरिएको संयोजक टिमले जानकारी गराएका छन् । नेपाली...

बेलायतमा नेपाली ड्रिम टिमले जित्यो २३ औं गोर्खाकप

लन्डन । तमुधीं यूकेले आयोजना गरेको २३ औं गोर्खाकप नेपाली ड्रिम टिमले जितेको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्डमा आइतबार २५ मे २०२५ मा भएको फुटबल प्रतियोगितामा मेन क्याटगोरीतर्फ गुरुजी इलाइट टिमलाई पराजित गर्दै ड्रिम टिमले उपाधिमाथि कब्जा जमाएको...

मङ्गल बुद्ध विहार बेलायतले विभिन्न कायक्रम गरि बुद्धजयन्ति मनाए

धन पुन मगर/बेलायत लण्डन । नेपालीहरुको संस्था मङ्गल बुद्ध विहार बेलायतले भगवान बुद्धको २६४९ औ बुद्ध जयन्ति भब्यताको साथ मनाएको समचार प्राप्त भएको छ । गएको सनिवार मे १७ तारीकका दिन हेजको बार्नहिल कम्युनीटि सोसिएल क्लबको सभाहलमा सम्पन्न गरेको थियो...

२०२५ को नेपाली ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा हुने

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक १४ जुनको दिनमा फार्न्बोरोमा हुने भएको छ । मगर संघ युकेले सो कन्सर्टका बारेमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...

गोर्खा कपको सम्पूर्ण तयारी पूरा, १ लाख ६ हजार पाउण्ड खर्च हुने जानकारी

बेलायत । तमु धीं युकेले हरेक वर्ष संचालन गर्दै आएको गोर्खा कप २०२५ को सम्पूर्ण कार्यहरु तयारी पुरा भएको र गोर्खा कपमा अन्दाजी १ लाख ६ हजार पाउण्ड खर्च हुने गोर्खा कपका प्रमुख संयोजक तथा खेलकुद सचिव क्याप्टेन दिपक...

नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेद्वारा राजदूत घिमिरेलाई स्वागत

लन्डन । १ मार्च २०२५। बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेले स्वागत गरेको छ। अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईको अध्यक्षतामा शनिवारको अपरान्ह अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा स्वागत गरेको हो। स्वागत...

को हुन् बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे ?

चिम्खोले काईला बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरे बौद्धिक, कुशल कूटनीतिज्ञ र निष्कलंक व्यक्तिका रुपमा परिचित छन् । तिन दसक भन्दा लामो निजामती सेवाबाट सन् २०२१ मा सेवानिवृत्त भएका घिमिरेले त्यसपुर्व महावाणिज्यदूतका रुपमा महावाणिज्यदूताबास कोलकाता हुँदै उद्योग...