मनोरञ्जनमा रहेका समाचारहरु
भुतुक्कै हुँन्छु म तिम्रो त्यो मन्द मुस्कान देख्दा संसारै भुल्छु ‘काली‘ भनि मायाले बोलाउँदा चरम मादकता छ तिम्रो त्यो नशालु हेराईमा मख्खै पर्छु म पनि ‘तिमी मेरो जीन्दगी हौ’ भन्दा नानु राना स्याङ्जा हाल सुईण्डन युके ...
लन्डन । वरिष्ठ लोकगायक प्रेमराजा महतले अमेरिकाको मेरिल्याण्ड राज्यअन्तर्गत बाल्टिमोरको एक समारोहमा गीतकार लवकुमार बुढाथोकीमगरको मायाको घर (गीतसङ्ग्रह) विमोचन गरेका छन् । सो समारोहमा नायक दिलिप रायमाझी, नायिका मेलिना मानन्धरलगायतका सुपरिचित कलारकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति रहेको थियो । मायाको...
कबि नानू रानाको कविता निजी अंग्रेजी स्कुलमा निजी अंग्रेजी स्कुलमा पढायौ बाबा सकि-नसकि उत्तम शिक्षा भन्दै जहाँ आफ्नै मातृभाषा बोल्न पनि मनाही छ उपेक्षा गर्दै निजी स्कुलको बोलबाला छ यहाँ सरकार बस्छ हेर्दै कहिले अगाडि जाला खै सरकारी स्कुलको स्तर बढाउँदै ? ह्रदय रून्छ...
बम थापा (सूर्यवंशी) मगर संघ युकेले २३ नोवेम्बर, शनिबारका दिन एक भव्य च्यारिटी डिनर आयोजना गरी एक करोडको अक्षयकोष पूरा गरेको छ । नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूका लागि स्नान्तकोत्तर तथा विद्यावारिधिका लागि एक करोडको अक्षयकोष स्थापनाका लागि...
ओमप्रसाद थापा काउचा ३१ अगष्ट २०१९ नेपाल दुतावास लन्डण्नको संयोजकता मा पहलमा प्रथम नौमती बाजा गुल्मी युके र कोसेली कल्चर गुरूपको साथ हजारौ अन्य समुहहरू लाई नेपालीहरूको कल्चर ट्रेडिशनल र पर्यटन प्रर्वदन प्रमोशन गर्ने साथै बेलायतका निशेष एशियन र अन्य...
लन्डन, अगस्त २९ । लोकप्रिय साहित्यकार तथा गीतकार भावेश भुमरीको एकल कार्यक्रम भावेश भुमरी एकल सिर्जना साँझ‘ यही अगस्त २४ तारिख, हङकङमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम साब्लाबुङ प्रकाशन हङकङले आयोजना गरेको हो । विशेषतः नेपाली आधुनिक गीत...
फोटो फिचर सहित (Photo Credit: Allan Cook) लण्डन । नेपालको अति नै सुन्दर नगरी पाल्पा जिल्लाबाट आएर बेलायतका विभिन्न भागमा बसोबास गर्ने पाल्पालीहरुको वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम गत शनिबार लण्डनको फार्नबोरोमा सम्पन्न भएको छ । कार्यक्रममा संरक्षकहरु, सल्लाहकारहरु र डिग्री...
पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले वार्षिक उत्सवको अवसरमा ८६ वर्षीया आमा भूमिसरा थापालाई ’मदर अफ द पाल्पाली समाज युके‘को उपाधिले सम्मान गरेको छ । उनलाई कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संस्थाका अध्यक्ष...
फोटो फिचर सहित लण्डन । मगर संघ युके वेस्ट लण्डन शाखाको चौथो अधिवेशन साथै समर भेट घाट कार्यक्रम ३ अगस्त २०१९ कोदिन हेज एण्ड हार्लिंगडन कमिटि सेन्टर, लण्डनमा सम्पन्न गरेको छ I जस्मा टेक बहादुर रानाको अध्यक्षमा नयाँ कार्यसमिति चयन...
लण्डन, शनिबार । नेपाली राजदूतावास लण्डनको आयोजनामा २५ औँ विश्व आदिवासी दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर राजदूतावासमा पहिलोपल्ट मनाइएको यस कार्यक्रममा बेलायतमा बसोवास गर्ने विभिन्न जातका आदिवासी जातजातिहरुले...












