मगर समाचारमा रहेका समाचारहरु

एनआरएनए यूकेको आयोजनामा कुलमान घिसिङलाई भव्य स्वागत, नेतृत्वमा आउन आग्रह

लन्डन, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा अल्डरसटमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार १५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा सयौं नेपाली समुदायका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा...

आदिवासी जनजाति पत्रकारहरू सम्मानित : फोनिज युके पत्रकारिता सम्मान २०२५ आश गुरुङ र डोल्मा शेर्पालाई प्रदान

लण्डन, अगस्ट १२, २०२५ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा आयोजित भव्य “फोनिज राष्ट्रिय अवार्ड समारोह–२०८२” मा दुई जना आदिवासी पत्रकारहरूलाई “फोनिज युके पत्रकारिता सम्मान–२०२५” बाट सम्मानित गरिएको छ। उल्लेखनीय योगदान पुर्‍याएका वरिष्ठ पत्रकार...

बेलायतमा आदिवासी दिवसको रंगीन झल्को, मगर संघ युकेको झाँकी उत्कृष्ट घोषित

आइतवार, १० अगस्ट २०२५ गेम्बल लेन, किरात हाउस, बेलायत नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” बेलायतको गेम्बल लेनस्थित किरात हाउसको मैदानमा अत्यन्त भव्य र सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका...

लोक थापा मगर, मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा निर्वाचित

वेस्ट लण्डन, यूके — मगर संघ यूके वेस्ट लण्डन शाखाको छैठौं अधिवेशनले लोक थापा मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार वेस्ट लण्डनस्थित पिटर वे हेज हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको हो। नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा...

पुन समाज यूकेलाई ‘मगर होइन’ भन्नु कानुनी तथा तथ्यगत रूपमा गलत – मगर बुद्धिजीवीहरूको स्पष्ट प्रतिक्रिया

लण्डन, बेलायत – जुलाई १८, २०२५ बेलायतमा दर्ता भएको पुन समाज यूके सम्बन्धमा सार्वजनिक रूपमा फैलिएको भ्रमप्रति बेलायतका मगर बुद्धिजीवीहरूले स्पष्ट खण्डन गरेका छन्। उनीहरूले पुन समाज यूकेलाई ‘मगर होइन’ भन्नु न त कानुनी रूपमा यथार्थपरक हो, न नै तथ्यगत...

हजारौ दर्शक सहभागितामा बेलायतमा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) मगर संघ यूकेको आयोजनामा बेलायतमा हजारौ दर्शक सहभागितामा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । फानबोरोस्थित रग्बी फुटबल क्लबमा शनिबार जून १४ तारिख २०२५...

२०२५ को नेपाली ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा हुने

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक १४ जुनको दिनमा फार्न्बोरोमा हुने भएको छ । मगर संघ युकेले सो कन्सर्टका बारेमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...

लोकप्रिय गायक राजु लामा आफ्ना ३ हजार फ्यानका साथ लण्डनको नेपाली ओपन कन्सर्टमा

लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाको कन्सर्टमा बेलायतमा ३ हजर दर्शकहरूले मनोरन्जन लिएका छन् । मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउण्डमा आयोजित नेपलिज ओपन कन्सर्टमा लामाले आफ्ना फ्यानका साथै उपस्थित दर्शकहरुलाई आफ्ना...

भारी मतान्तर सहित काउन्सिलर बने पाल्पाली भीम सारु

लण्डन । पाल्पा जिल्ला समाज (पाल्पाली भान्ज्यंग) युकेका सल्लाहकार एवं पूर्व गोरखा क्याप्टेन भीमबहादुर सारुमगर विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् । ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबोर पार्टीको उम्मेदवार रहेका सारुले ८०९...

नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

बम थापा (सूर्यवंशी मगर) लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन, केन्ट, इभेन्ट्स सेन्टरमा हुने...