मगर समाचारमा रहेका समाचारहरु

लन्डनमा १२ औं नेपाली मेला भब्य रुपमा सम्पन्न

तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्प‍न्‍न भएको हो । मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका...

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर

लण्डन, अगष्ट २ मा सम्पन्न निर्वाचनको आज भएको मत परिणाम घोषणामा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् । निर्वाचनमा उनीसहित सबै प्यानल नै निर्वाचित भएको छ । उनले ४ हजार ५७४ मत पाएका थिए...

प्रेम गाहा मगरको एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी

लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार...

पाल्पामा आगो लागेर घर- गोठ जलेर नष्ट, खाने एक छाक अन्न पनि रहेन।

मगर लाफा पाल्पा जिल्लाको माथागढी ७ ओखरीगौडामा आगो लागीको कारण दान बहादुर लम्काहा मगरको घर र ३ वटा गोठ पुरै जलेर नष्ट भएको छ । चैत्र १४ गते शविबार घरका सबै परिवार कामले घर बाहिर गएका बेला सो घटना भएको...

वीर लखनथापा प्रथम विद्रोह र सहादत

त्रिलोक सिंह थापा मगर पृष्ठभूमिः वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)माअत्यन्तनिर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तानलखनथापाको हत्यागरिएको थियो । पक्राउपरेकाउनका सहयोगी साथीहरूलाई गोलीहानेर तथाजयसिङ्गचुमीलाई रुखमा झुन्डाएर मारिएको थियो । अन्य सहोगीहरू ज्ञान दिलास र कालु लम्साललाई ब्राम्हण जातिकाभएको...

पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेले ७ लाख १५ हजार आर्थिक सहयोग

लण्डन । पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक कार्यक्रमको...

बेलायतमा अर्को साताबाट कोरोना विरुद्धको खोप लगाइने

लण्डन । बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्टस रेगुलेटरी अथोरिटी (एमएचआरए) ले बुधबार फाइजर तथा बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई अनुमति दिएपछि बेलायतमा अर्को साता देखि खोप लगाउन शुरु हुने भएको छ । सायद विश्वमा कोरोना...

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् मगर चेली सपना मगर

लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् । बीबीसीले...

कोरोना रोकथाममा गोर्खा वेलफेयरको ३ करोड सहयोग

पोखरा — कोरोना रोकथाम तथा नियन्त्रणमा गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) ले ३ करोड रुपैयाँ खर्चिएको छ ।बेलायत सरकारको वैदेशिक सहयोग नियोगले उपलब्ध गराएको उक्त रकम संस्थाले स्वास्थ्य सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रममा खर्च गरेको हो । कोरोना महामारीमा अग्रपंत्तिमा रहेर...

किरिया सकेर स्वास्थ्य चौकीमा बास

देव पचभैया पाल्पा – गएको ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा ४ घर पुरिँदा ज्यान गुमाएका ६ जनाको परिवारले मंगलबार मृत्यु संस्कार अर्थात् किरिया सकेका छन् ।आइतबार फोक्सिङ्कोटमा पुग्दा छिमेकीहरुले पहिरोले पुरेका भाँडाकुडा र सरसामानहरु निकाल्न सहयोग गरिरहेका थिए ।...