मगर समाचारमा रहेका समाचारहरु

३०० प्रोटेक्सन एडभाइजरहरुमध्येबाट किशोर रानाले पाए ‘टप प्रोटेक्सन एडभाइजर’ अवार्ड

लन्डन । ए स्टार फाइनान्सियल सोल्युसन्सका किशोर रानाले ‘टप प्रोटेक्सन एडभाइजर’ को अवार्ड पाएका छन् । बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले आफू मातहतका करिब ३०० मोर्गेज तथा प्रोटेक्सन एडभाइजरहरुमध्येबाट रानालाई सन् २०२३ का लागि सो अवार्ड...

बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) को अवधि समाप्त हुँदै

युकेको बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्ने वा काम गर्ने व्यक्तिहरूका लागि महत्वपूर्ण कागजात हो । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै युकेमा बीआरपीको अन्त्य हुन लागेको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त...

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो...

बंशजको नेपाली नागरिकता निरन्तरताका लागी प्रधानमन्त्रीलाई ज्ञापन पत्र।

काठमाण्डौं, जेठ २९ बंशजको नेपाली नागरिकता निरन्तरताका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) लाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ । भूतपूर्व शैनिक कल्याणकारी समिति नेपालले प्रधानमन्त्री निवासमै पुगेर विदेशमा रहेका नेपालीका समस्या समाधानको लागी आग्रह गरेका हुन् । बंशजको नागरिकता...

बेलायतमा ४१औं मगर दिवस भव्यताकासाथ सम्पन्न

लन्डन । मगर संघ युकेले ४१औं मगर दिवस तथा मगर संघ युकेको २०औं वर्षगाँठ भव्यताकासाथ सम्पन्न गरेकोछ । बेलायतको मेडस्टोन शहरस्थित प्रदर्शनी हलमा फेब्रुअरी २५ तारिख २०२३ मा भव्यताका साथ मनाइएको हो । कार्यक्रममा नेपाल मगर संघका संस्थापक...

लण्डनमा लखन थापामगरको तस्बिर अनावरण

लण्डन । बेलायतको लण्डनस्थित नेपाली राजदुतावासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर अनावरण गरिएको छ । थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर सो तस्वीर अनावरण गरिएको हो । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य,...

बेलायतमा नेपालका प्रथम शहिद लखन थापामगरको १४६औ स्मृति दिवस सम्पन्न

लण्डन, शनिवार ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापामगरको १४६औँ स्मीर्ती दिवस मगर भवन ७० कोभ रोड, फार्नबोरो युकेमा सम्पन्न गरेको छ । कार्यक्रममा मगर संघ युकेका अधक्ष्य...

बेलायतमा डेढ महिनादेखि हराइरहेको नेपाली युवा किरण पुनको शव भेटियो

लण्डन । बेलायतमा करिब डेढ महिनादेखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ । ह्याम्पसायर प्रहरीले दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ बजेतिर फेला परेको हो । प्रहरी...

मगर संघ युकेले बेलायतकी महारानी एलिजावेथ द्वितीय प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

सात दशकदेखि राष्ट्र प्रमुखको रुपमा रहेकी बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार असामयिक निधनपछि बेलायत राष्ट्रिय शोकमा डुबेको छ । महारानीको बेलायतका विभिन्न स्थानका निवास तथा कार्यालयहरुमा सर्वसाधारणले महारानीप्रति समवेदना व्यक्त गर्न फूल तथा मैनबत्तीहरु बालेका छन् । उहाँको निधन प्रति...

मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर

मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर निर्वाचित भएका छन् । फेल्थाम स्थित स्टानवेल भिलेज हलमा शनिबार भएको मगर संघ यूकेको पाचौ अधिवेशनले लोक थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञान बहादुर...