मगर समाचारमा रहेका समाचारहरु

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन म सुनिल राना मगर संघ युकेको स्थापनाकाल फ्रिम्ली पार्कमा सन् २००३ मा भएको भेलादेखि नै संघमा आवद्ध हुँदै आएको छु । शुरुमा म...

मगर संघ युकेको निर्वाचन कडा प्रतिस्पर्धा हुने निश्चित

लण्डन I बेलायतमा मगर संघ युके नेपाली समुदाय माझ एक सुपरिचित तथा प्रतिष्ठित सस्थाका रुपमा परिचित छ I मगर संघ युके दशौ हजार बेलायतवासी मगरहरुको आस्थाको केन्द्र बनि सकेको छ । मगर संघ युकेको छैटो महाधिवेशन ६ अप्रिल २०१९,...

भावेशको भिसाको रङ

काठमाडौँ, नेपाली गीत र कविता लेखनमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीको नवीनतम् कृति ‘भिसाको रङ’ नियात्राको नेपाल परिचर्चा कार्यक्रम बीएफबीएस रेडियो, ललितपुर, नेपालको आयोजनामा सम्पन्न भएको छ । गत साल मे ३१ तारिखका दिन बेलायत आएका प्रख्यात...

बेलायतमा मगर दिवस, हजाराैँ मगरहरु एकै ठाउँमा भेला भए

लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले एतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस (३७औ मगर दिवस) शनिवार अल्डरसट स्थित एम्पायर हलमा एक कार्यक्रम गरि अति नै...

प्रदेश ५ : मगर संघको प्रथम अधिवेशन

मिलन गाहा बुटवल । प्रदेश ५ लाई मगरात पहिचान दिने गरी प्रदेशको नामाकरण नगरे कडा आन्दोलन गर्ने मगर संघ प्रदेश ५ को प्रथम अधिवेशनमा बोल्ने बक्ताहरुले बताएका छन् । मगर समुदायले नेपालको परिबर्तनमा निकै ठूलो कुर्वानी गरेतापनी नेपाल सरकारले मगर समुदायको...

मगर संघ युकेद्वारा जेहेन्दार विद्यार्थीको सहयोगार्थ च्यारिटी आयोजना

लाल पुन अल्डरसट । मगर संघ युकेले नेपालका जेहेन्दार मगर विद्यार्थीहरुको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्‍यो । गत शनिबार २४ नोभेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गरिएको हो । मगर संघ युकेका तत्कालीन अध्यक्ष दुत पुन (चिम्खोले काइँला)...

हिन्दुधर्मलाई “काे” र “के”बाट खतरा, हिन्दुधर्मकाे अस्तित्वमा यी तत्वहरू खतरा हुन

हिन्दुधर्मलाई स्वार्थी बाहुन बाटै खतरा छ  । ___ बलदीप प्रभाश्वर चामलिङ हिन्दुधर्मकाे अस्तित्वमा निम्म तत्वहरू खतरा हुन् : क) स्वार्थी बाहुन हिन्दुधर्मलाई काेहीबाट खतरा छ भने त्याे हिन्दुधर्मकै केही स्वार्थी बाहुनहरूबाट नै छ । नेपालमा रहेका राष्ट्रिय स्तरका९८(98%) प्रतिशत चर्चका प्रमूख बाहुनहरू नै छन् । क्रिश्चयनधर्मका...

मगर बौद्ध समाज यु के को वार्षिक उत्सव तथा दोश्रो अधिवेशन भव्य सम्पन्न ।

कृष्ण दर्लामी पुन: निर्वाचित । १ डिसेम्बर २०१८ , मिचेट यु के, मगर बौद्ध समाज बेलायतको वार्षिक उत्सव भव्य सम्पन्न गरेको छ । नेपाल मगर संघकी केन्द्रीय कोषाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यमा दोस्रो अधिबेशन मार्फत कृष्ण दर्लामीको नेतृत्वमा १५ सदस्य कार्य...

पूर्वमन्त्री मालवरसिंह थापा मगर र लाफा मगर सम्मानित

मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पाँचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई मगर गादो, फेटा गुँथेर मगर खुर्पेटोमा अंकित...