मगर समाचारमा रहेका समाचारहरु

युकेमा मगर दिवस भव्यताका साथ सम्पन्न

– बम थापा (सूर्यवंशी)                        फोटो फिचर: ओम बजांगे रोका मगर लण्डन शनिबार, ‘२२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ...

कानुङ लाङ्घाको स्तर र लोभलाग्दो बिक्री रेकर्ड

– भावेश भुमरी मगर संघ युकेद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘कानुङ लाङ्घा’ वर्ष १५, पूर्णाङ्क १४, सन् २०२० मगर दिवसको एक कार्यक्रमको अवसरमा युकेको रेडिङमा सार्वजनिक गरिएको छ । विशेषतः संस्थाको वार्षिक कार्यक्रम र भावी योजनाहरूलाई सार्वजनिक गर्न प्रकाशित हुने वार्षिक...

मगर संस्कृतिविद् बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाइने

बम थापा (सूर्यवंशी) शनिबार, २२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर संघ युकेले मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाउने भएको छ । मगर दिवसको अवसरमा मगर...

पुन मगर समाज यूकेको अध्यक्षमा बल पुर्जामगर

अंग गर्बुजा लण्डन, शनिबार ८ फरवरी । पुन मगर समाज युकेको तेस्रो अधिवेशन लण्डनस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न भएको छ । यस अधिवेशनबाट बल पुर्जामगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ– अध्यक्ष– बल पुर्जामगर, उपाध्यक्ष– तुलचन्द्र तिलिजा,...

मगर संघ युकेको १२ औँ शाखा गठन

गोमा राना लण्डन, २६ जनवरी २०२० । मिडल्याण्ड बासी मगरहरूका लागि एक ऐतिहासिक र अविस्मरणीय दिन रहेको छ । बेलायतभरि छरिएर रहेका मगरहरूलाई एकताको गाँठोमा बाँधेर एकताकै सन्देश सञ्चारित गर्दै मगर संघ युकेको १२ औँ मिडल्याण्ड शाखा गठन भएको छ...

मगरहरूको राष्ट्रिय चाड माघेसङ्क्रान्ति लण्डनमा मनाइने

बम थापा (सूर्यवंशी) लण्डन । मगरहरूको महान् चाड माघे (मगर) सङ्क्रान्ति मगर संघ युके वेष्ट लण्डन शाखाले वर्षेनी मनाउँदै आएको छ । माघेसङ्क्रान्ति सबै शाखाहरूले एकै दिनमा मनाउँदै आएकै कारण अरु शाखातिर जान नमिलेको हुँदा यस साल अरु शाखाहरूले भन्दा...

मगर संघ युकेको एक करोडको अक्षयकोष पूरा, हिमाल आरोही निर्मल पुर्जामगर सम्मानित

बम थापा (सूर्यवंशी) मगर संघ युकेले २३ नोवेम्बर, शनिबारका दिन एक भव्य च्यारिटी डिनर आयोजना गरी एक करोडको अक्षयकोष पूरा गरेको छ । नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूका लागि स्नान्तकोत्तर तथा विद्यावारिधिका लागि एक करोडको अक्षयकोष स्थापनाका लागि...

देउसी–भैली खेल्दा बलिराजाले पठाएको भन्नुको कारण यस्तो रहेछ [थाहा पाउँदा जो कोही चकित]

लण्डन । यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ रु कसले देखेको छ स्वर्ग रु यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के...

गोधूलिको किनारा विमोचित

लन्डन । साब्लाबुङ प्रकाशनद्वारा प्रकाशित कवि डोम रानाको कवितासङ्ग्रह गोधूलिको किनारा सो प्रकाशनका अध्यक्ष राजकुमार राईको सभापतित्व र साहित्यकार भावेश भुमरीको प्रमुख आतिथ्यबाट हालै विमोचन गरिएको छ । हङकङको जोर्डनस्थित कङगन रेस्टुरेन्ट एण्ड बारमा आयोजित सो विमोचन कार्यक्रममा हङकङका...

सबैकी आमा इन्दिरा आमा

गोमा राना इन्दिरा आमा समाज सेवी, गैर नाफा संगठनको संस्थापक बन्दी सहायता नेपाल PANepal (work with Prisoners Assistance Nepal) जुन सस्थाले,बाबू आमा जेलमा परेका र बच्चाहरु पनि सङ्सङ्गै जेलको जीवन भोगाइमा परेका बच्चाहरुको पालन पोषन रेखदेख गर्ने गर्दछ । १७ –...